काठमाण्डु, २४ जेठ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको बताउँदै त्यसलाई...
काठमाण्डु, २४ जेठ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताका गुनासा सुन्न ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ गरेका छन् । हेल्लो मुख्यमन्त्री हटलाइन सेवा ९१०९६० र कर्णाली प्रदेश सरकारको आधिकारिक वेवसाइट http://ocmcm.karnali.gov.np को आजदेखि शुभारम्भ गरिएको हो । शाहीले वेवसाइट र हेल्लो मुख्यमन्त्री हट्लाइन सेवा...
काठमाण्डु, २४ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन् । देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य मनोनित गरेको छन् । १३ औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय...
काठमाण्डु, २४ जेठ – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार पुत्ला दहन गरेको हो । पेट्रोलियम पदार्थसहित अन्य सामाग्रीको मूल्य...
भक्तपुर, २४ जेठ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही...
काठमाण्डु, २४ जेठ – वैदेशिक रोजगारीले कति नेपालीलाई खुशी दिएको छ, कैयौँलाई पीडा पनि । कलाकर्मी प्रकाश सपुतको गीत ‘बोल माया’ले नेपालीहरूको यही पीडादायी विदेशयात्रा प्रस्तुत गरेको छ । परिवारको खुशीका लागि विदेशिने युवा शवका रूपमा काठको बाकसमा फर्किनुपरेको यथार्थ प्रस्तुत गरेको गीतको भिडियो...
काठमाण्डु, २४ जेठ – सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ ।गोपाल खड्काले राजीनामा दिएलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताएका हुन् । ‘उहाँ (खड्का) आफैले राजीनामा दिएर...
गाईघाट, उदयपुर, २४ जेठ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा नारायण खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जिल्लाकै पुरानो सरकारी विद्यालय त्रियुगा उच्च माविको अवलोकन गरेका छन् ।...
काठमाण्डु, २४ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् । नेकपासँग फोरमको एकता हुन लागेका समाचारहरू सञ्चारमाध्यममा आएका भन्दै उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् । संघीय समाजवादी फोरम नेपालले...
काठमाण्डु, २४ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ । नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो...
काठमाण्डु, २३ जेठ– गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १००दिनमा गरिएको...
काठमाण्डु, २३ जेठ– राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र...