राजनीति

सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छः राज्मन्त्री बाँस्कोटा

२०७५ जेठ १८ गते १६:१५

बनेपा, १८ जेठ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेडद्वारा आज बनेपामा आयोजित ‘स्थानीय विकासमा सहकारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी...

म किराँती भएपनि प्रदेशको नाममा ‘सगरमाथा’ जोडिनु पर्छः सुनुवार

२०७५ जेठ १८ गते १५:५२

काठमाण्डु, १८ जेठ – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेकी महिला आरोही ‘दिकी शेर्पा’लाई सम्मान कार्यक्रममा बोल्दै ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले प्रदेशको नामकरण गर्दा सगरमाथा छुट्न नहुने जिकिर गरेका छन् । उनले भने, ‘म एउटा किरातिको छोरा,...

सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि जाहेर

२०७५ जेठ १८ गते १५:१७

काठमाण्डु, १८ जेठ – प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५-७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गरे । प्रदेशमा थोरैमात्र व्यवस्था...

सभापति देउवाद्वारा पाल्पा दुर्घटनाप्रति दुःख व्यक्त

२०७५ जेठ १८ गते १५:०३

काठमाण्डु, १८ जेठ – काँग्रेस सभापति शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान पाल्पाको तानसेनबाट रामपुरतर्फ जादै गरेको लु १ ख ९७५ नं। को बस रम्भा गा।पा।—४, होमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । घटनाप्रति सभापति...

फोरमले टुंग्यायो मन्त्रीको नाम, उपेन्द्र बने स्वास्थ्यमन्त्री

२०७५ जेठ १८ गते १४:१३

काठमाण्डु, १८ जेठ – संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । फोरम संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको हो । फोरम स्रोतका अनुसार पार्टीका तर्फबाट सरकारमा अध्यक्ष उपेन्द्र यादवले नै नेतृत्व गर्नेछन्...

बजेटमाथि छलफल जारी.. कसैले आपत्ती जनाए, कसैले प्रशंसा गरे ?

२०७५ जेठ १८ गते १३:५९

काठमाण्डु, १८ जेठ – प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा त्यस्ता कार्यक्रम नल्याइएको टिप्पणी गरे । बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा निर्देश गर्न नसकेको...

बजेटमाथि छलफल जारी, कसले, के -के टिप्पणी गरे ?

२०७५ जेठ १८ गते १३:५०

काठमाण्डु, १८ जेठ – प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५-७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा त्यस्ता कार्यक्रम नल्याइएको टिप्पणी गरे । बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा निर्देश गर्न नसकेको...

मुलुकमा विकास र समृद्धि कायम हुन्छः गृहमन्त्री थापा

२०७५ जेठ १८ गते १३:४१

विराटनगर, १८ जेठ – गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी...

अध्यक्ष यादवलाई मन्त्रिपरिषद्मा दोस्रो वरियता लिन प्रधानमन्त्रीले गरे आग्रह

२०७५ जेठ १८ गते १३:०२

काठमाण्डु, १८ जेठ – सरकारमा सहभागी हुने तयारीमा रहेको संघीय समाजवादी फोरम आन्तरिक छलफलमा जुटेको छ । अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको फोरमले एक मन्त्री र एक राज्यमन्त्रीको नाम तय गर्ने भएको हो । प्रधानमन्त्री ओलीले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई...

ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

२०७५ जेठ १८ गते १२:५५

काठमाण्डु, १८ जेठ – राष्ट्रियसभाको आजको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र...

डा. भट्टराईले भने, बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो

२०७५ जेठ १८ गते १२:२३

काठमाण्डु, १८ जेठ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उनले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका...

वैकल्पिक ऊर्जा एक मात्र विकल्पः मुख्यमन्त्री शाही

२०७५ जेठ १८ गते १२:१४

सुर्खेत, १८ जेठ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाण्डुद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us