काठमाण्डु, १७ जेठ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (नेकपा) थप्न लागिएको हो । अब अन्डरलाइनको सट्टा कोष्ठभित्र (नेकपा) राखिनेछ । अर्थात् अब पार्टीको नाम ‘नेपाल...
काठमाण्डु, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको साइत जुरेको छ । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो । पाँच दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेली...
काठमाण्डु, १७ जेठ – आर्थिक वर्ष २०७५–७६ को बजेटका विषयमा आजबाट छलफल सुरु हुँदैछ । सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो । त्यसका लागि अहिले बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक बस्दैछ । सरकारले...
काठमाण्डु, १७ जेठ– काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको कमजोर हुँदै गएको संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताएका छन्। दशौं गणतन्त्र दिवसका अवसरमा बाँके काँग्रेसले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिदृश्य र नेपाली कार्यदिशा’ विषयको एक विचार गोष्ठीमा उनले भने, ‘पार्टी नेतृत्व गति...
काठमाण्डु, १६ जेठ– संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले विभिन्न तवरले नेपाल आएर बसोबास गरेका विदेशीलाई अंगीकृत नागरिकता दिन नहुने स्पष्ट गरेका छन् । सत्तारुढ नेकपासँग संविधान संशोधनमा सहमति गरेर सरकारमा जाने तयारीमा रहेका यादवले अंगीकृतले नागरिकता पाउन नहुने बताए । तर, यसअघि नागरिकता...
काठमाण्डु, १६ जेठ – नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थायी समितिमा २ मात्र महिला परेका छन् । केन्द्रीय समितिमा एक तिहाई महिला पुर्याउन नसकेको आरोप खेपिरहेको नेकपाको स्थायी समितिमा महिला सहभागिता निराशाजनक देखिएको हो । तत्कालीन नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र तत्कालीन नेकपा...
भरतपुर, १६ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् । बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले हत्याको मुद्दा लगाउने निर्णय गलत भएकाले कानुनी प्रक्रिया पुरा...
काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारमा सहभागी हुन संघीय समाजवादी फोरमले मन्त्री छान्ने कामलाई तिव्रता दिएको छ । पार्टीबाट मन्त्री चयन गर्न बसको बैठकले टुंगो लगाउन नसकेपछि मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई दिइएको छ । फोरम नेपालको बुधबार बसको संसदीय...
जनकपुर, १६ जेठ – प्रदेश नम्बर २ को सरकारले शहीद परिवारलाई रोजगारी दिएको छ । मुख्यमन्त्री लालबावु राउतले बुधबार शहीद रामविवेक यादवकी पत्नी अनिलाकुमारी यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् । मुख्यमन्त्री राउतले महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने अनिलाकुमारी यादवलाई कार्यालय सहयोगी पदमा...
बुटवल, १६ जेठ – प्रदेश नं ५, प्रदेशसभाको आज बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई सर्वसम्मतले पारित गरेको छ । यो विधेयक पारित भएपछि अब प्रदेश प्रमुखबाट प्रमाणित भएपछि प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिका लागि सुविधा...
काठमाण्डु, १६ जेठ – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी गुटबन्दीबाट मुक्त बनाउन आफू जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन् । नेपाली काँग्रेस समर्थित प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले बुधबार अयाोजना गरेको प्रदेश स्तरीय प्राध्यापक भेला तथा प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टी...
काठमाण्डु, १६ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले चार नेतालाई जिम्मेवारी तोकेको छ । सुवास नेम्वाङ संसदीय दलको उपनेता बनेका छन् भने देव गुरुङ प्रमुख सचेतक भएका छन् । त्यसैगरी शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिइएको छ । सँगै राष्ट्रियसभा तर्फ नेकपाको...