काठमाण्डु, १४ जेठ – साढे ३३ किलो सुन तस्करी र सहकर्मी सनम शाक्यको हत्याका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेलेको अर्को नयाँ व्यवसाय भएको खुलासा भएको छ । गोरेले काठमाण्डुको टोखामा बुटिक सञ्चालन गरेको खुलेको हो । गोरेले २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको...
काठमाण्डु, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा, सिञ्चाई तथा जलश्रोतमन्त्री वर्षमान पुनलाई बर्खास्तीको तयारी गरेको भन्ने समाचारप्रति मन्त्री पुनको सचिवालयले आपत्ति जनाएको छ । भारतबाट आयातित बिजुलीको दरमा अनियमितता गरेको आरोपमा पुनलाई मन्त्रीबाटै हटाउने तयारी भएको समाचार आएपछि उनको सचिवालयले त्यस सम्बन्धमा मुख...
काठमाण्डु, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्ना पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विद्यालयका हेडमास्टरसँग तुलना गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्ताप्रति समान व्यवहार गर्न आग्रह गरेका छन् । उनले नयाँ पार्टीमा जिम्मेवारी दिँदा...
काठमाण्डु, १३ जेठ – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जेलजीवन बिताइरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो । आइतबार साँझ...
काठमाण्डु, १३ जेठ –नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफूलाई समर्थन गर्नेभन्दा आलोचना गर्ने बढी भएको बताएका छन् । कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफ्नो आलोचना गर्नेको...
काठमाण्डु, १३ जेठ – नेपाल कम्युनिष्ट पार्टीका युवा नेता योगेश भट्टराईले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आफूहरुले परीक्षा लिने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता भट्टराईले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात आफूहरु...
काठमाण्डु, १३ जेठ – संघीय समाजवादी फोरम नेपालले सरकारको नीति तथा कार्यक्रममाथि गरेको संशोधन फिर्ता लिएको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच संविधान संशोधन लगायतका विषयमा सहमति जुटेपछि फोरमका सांसदहरुले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । सरकारको सरकारको नीति तथा...
काठमाण्डु, १३ जेठ – सरकारको नीति तथा कार्यक्रम पारित हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार कांग्रेस सांसद भरतकुमार साहले मूल्यबृद्धि नियन्त्रण गर्न नसकेकोमा स्पष्टिकरण माग गरे । सभामुखबाट प्रधानमन्त्रीलाई स्पष्टिकरण माग्न एक मिनेट समय पाएका साह यतिमा रोकिएनन्। साहले सोधे – साइकल मात्रै...
काठमाण्डु, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई कलंकी वा थानकोटमा डेरा लिए हुने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल आउने निश्चित भइसकेको भन्दै आश्वस्त पारे, वीरगञ्ज काठमाण्डु रेल लिखित रुपमा आएको देख्नुभयो होला । केरुङ काठमाण्डु...
काठमाण्डु, १३ जेठ – राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५–७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री...
काठमाण्डु, १३ जेठ – नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्वोधनलाई लिएर सांसदहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । राष्ट्रपतिले संसदमा सम्वोधनमा गर्ने क्रममा माननीय भन्न छुटाएको बिषयमा प्रतिपक्षक दलले टिप्पण गर्दै आएको छ । प्रधानमन्त्री ओलीले आइतबार...
राजविराज, १३ जेठ – नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले भारतको स्वतन्त्रता आन्दोलनमा सप्तरी र यहाँका जनताको नाम स्वर्ण अक्षरमा लेखिएको बताएका छन् । उनले भारतका जनता आफ्नो स्वतन्त्रताको ७० औं वर्ष मनाइरहँदा स्वतन्त्रता आन्दोलनमा सप्तरीवासीले लगाएको गुण बिर्सन नसक्ने बताए । भारतीय स्वतन्त्रता...