बेनी, २५ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्तर्गत गत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताए । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए...
काठमाण्डु, २४ साउन– विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैद र...
काठमाण्डु, २४ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको हो । ‘संघीय मन्त्री,...
काठमाण्डु, २४ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो । धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादीको कार्यालय थियो...
काठमाण्डु, २४ साउन – काठमाण्डु महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार...
काठमाण्डु, २४ साउन – सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको बदमासीको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन समितिलाई निर्देशन...
म्याग्दी, २४ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक भएको बताए । स्थानीय, प्रदेश...
काठमाण्डु, २४ साउन – विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद नेपाल आएका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा राज्यमन्त्री हमिद काठमाण्डु आइपुगेका हुन् । राज्यमन्त्री हमिदलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव...
काठमाण्डु, २४ साउन – घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो । तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ । सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत सम्भार गर्ने...
काठमाण्डु, २४ साउन – गृहमन्त्री रामबहादुर थापा बादलले आइतवार साँझ काठमाण्डुको काँडाघारीबाट अपहरण गरी भक्तपुरको सानोठिमीमा हत्या गरिएका बालकका ‘अपहरणकारी’लाई इन्काउन्टरमा मारिएको विषयमा चासो व्यक्त गरेका छन् । गृहमन्त्री थापा ‘मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन इन्डोनेसियाको गएकै दिन आइतवार...
काठमाण्डु, २४ साउन – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई बुधबार साँझ स्वदेश फर्किएका छन् । साउन ६ गते युरोप भ्रमणमा निस्किएका उनले नेपाल फर्कँदै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गरेका छन् । युरोप भ्रमणबाट फर्किएपछि उनले वैकल्पिक राजनीति वैकल्पिक राजनीतिले दक्षिणपन्थी प्रकारका...
काठमाण्डु, २४ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउको विरोधमा ने क पाका नेता नै सार्वजनिक रुपमा देखिएका छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका ने क पाका नेता धनिराम (डीआर) पौडेलले प्रकाण्डलाई विना शर्त रिहा गर्न माग गरेका छन् । सामाजिक...