राजनीति

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेटवार्ता

२०७५ कार्तिक १३ गते १५:४८

कतार, १३ कात्तिक – कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको...

ओलीलाई भेटेपछि बाबुरामले भने– ठट्टामजाक गर्नुभो !

२०७५ कार्तिक १३ गते १५:३२

काठमाण्डु, १३ कात्तिक – सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अस्पतालको...

सरकारलाई राजपाले दियो यस्तो धम्की

२०७५ कार्तिक १३ गते १५:१७

काठमाण्डु, १३ कात्तिक – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यएवम् सांसद महेन्द्र राययादवले छठसम्म संविधान संशोधनप्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । राजधानीमा भएकाे एक कार्यक्रममा बाेल्दै नेता यादवले सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत...

रामनगर प्रकरणबारे बोले अमरेशकुमार

२०७५ कार्तिक १३ गते १५:१२

काठमाण्डु, १३ कात्तिक – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले रामनगर ४ को झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताएका छन् । सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । उनी वडाध्यक्ष रामनरेश महतोका...

सत्तारुढ दलका नेताकाे प्रस्ताव: बलात्कारीलाई मृत्युदण्ड दिउ‍ँ !

२०७५ कार्तिक १३ गते १५:०३

काठमाण्डु, १३ कात्तिक – साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय नेपालमाहत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नकालागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको माग थियो । अहिलेको सरकारबाट...

विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्छः चन्द्र भण्डारी

२०७५ कार्तिक १३ गते १५:०१

काठमाण्डु, १३ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताचन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्तगर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता...

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

२०७५ कार्तिक १३ गते १२:२२

काठमाण्डु, १३ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाण्डुका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा...

बालुवाटार फर्किन प्रधानमन्त्रीलाई हतार, ‘फुल्याउन’ चिकित्सकलाई हैरान

२०७५ कार्तिक १३ गते १२:१३

काठमाण्डु, १३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित काममा फर्किन हतार गरेका छन् । सोमबार बिहानबाट आकस्मिक रुपमा अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीले उपचारमा संलग्न चिकित्सकहरुलाई चाँडोभन्दा चाँडो डिस्चार्ज दिन आग्रह गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर उपचारमा संलग्न...

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट हुँदै

२०७५ कार्तिक १३ गते ११:३२

कतार, १३, कार्तिक – कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा...

प्रधानमन्त्रीलाई भेट्न टिचिङ पुगेका सभामुखले के भने ?

२०७५ कार्तिक १३ गते ११:११

काठमाण्डु, १३ कात्तिक – सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् । सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेर सभामुख महराले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक...

चिकित्सकलाई प्रधानमन्त्रीले भने– मलाई ७२ घण्टाभित्र डिस्चार्ज दिनुस्

२०७५ कार्तिक १३ गते १०:५०

काठमाण्डु, १३ कात्तिक – टिचिङ अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरहरुलाई ७२ घण्टाभित्र डिस्चार्ज गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले चिकित्सकहरुलाई ७२ घन्टामा आफूलाई डिस्चार्ज गर्न पनि आग्रह गरेका हुन् । प्रा.डा. अरुण सायमिले प्रधानमन्त्रीलाई कम्तीमा सात दिनसम्म एन्टिवायोटिक चलाउनु पर्ने बताए ।...

समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

२०७५ कार्तिक १३ गते १०:४४

सुर्खेत, १३ कात्तिक – ‘पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौँ ।’ यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us