काठमाण्डु, १४ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए ।...
लहान, १४ कात्तिक – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा...
काठमाण्डु, १४ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री र रक्षामन्त्रीसँग छलफल गरेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि प्रधानमन्त्रीले छलफललाई तिव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै...
काठमाण्डु, १४ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न कतारस्थित उद्योगी व्यवसायीलाई आग्रह गरेकी छन् । नेपाल–कतार व्यवसायिक मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनेको जानकारी गराए । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध...
कतार, १३, कार्तिक – नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने...
सुर्खेत, १३ कात्तिक – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उनले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।...
काठमाण्डु, १३ कात्तिक – कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गरेका छन् । मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपतिले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गरेका...
काठमाण्डु, १३ कात्तिक – शिक्षण अस्पतालले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाटमा रोक लगाएको छ । स्वास्थ्यमा समस्या भएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण हुनुका साथै चिनीको मात्र असन्तुलित...
काठमाण्डु, १३ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह अस्पतालबाट एक सन्देश जारी गर्दै आफ्नाबारे सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबारे जानकार रहेको बताएका छन् । केही अनलाइन ठेगाना देखाएर सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए । ‘यस प्रकारका भ्रामक प्रचारबाट...
काठमाण्डु, १३ कात्तिक – चीनको साताव्यापी भ्रमण गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्किएका छन् । चीनका रक्षामन्त्री वेइ फेङहको निमन्त्रणामा आठौँ ‘बेइजिङ सियाङग्स्ट्यान फोरम’ मा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन् । रक्षामन्त्री पोखरेललाई रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र नेपाली सेनाका...
काठमाण्डु, १३ कात्तिक – उपराष्ट्रपति नन्दबहादुर पुनले जलपान कार्यक्रम सारेका छन् । उपराष्ट्रपति पुनले कात्तिक १६ गते अपरान्ह २:३० बजे जलपान कार्यक्रमको आयोजना गरेका थिए । तर, नेपाली कांग्रेसको समेत कात्तिक १६ गते नै जलपान कार्यक्रम परेकोले उपराष्ट्रपति कार्यालयले कार्यक्रम सारेको जनाएको छ ।...
काठमाण्डु, १३ कात्तिक – नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वैदिक ज्ञान र सभ्यताको...