राजनीति

प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे चिकित्सकले निकाले यस्ताे विज्ञप्ति

२०७५ कार्तिक १२ गते १०:२४

काठमाण्डु, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट...

टिचिङमा नेकपा नेता–कार्यकर्ताको भीड

२०७५ कार्तिक १२ गते १०:१९

काठमाण्डु, १२ कात्तिक – सोमबार बिहान टिचिङ अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका नेता–कार्यकर्ता तथा सुभेच्छुकहरुको अस्पतालमा भिड लागेको छ । नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका...

प्रधानमन्त्री भेट्न टिचिङ पुगे प्रचण्ड

२०७५ कार्तिक १२ गते १०:०६

काठमाण्डु, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो । प्रचण्डले ओली र उनको उपचारमा संलग्नलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । प्रचण्डका प्रेस सल्लाहकार...

यस्तो छ टिचिङमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०७५ कार्तिक १२ गते १०:०२

काठमाण्डु, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो...

गोरखापत्रका महाप्रबन्धकलाई सरकारले हटायो

२०७५ कार्तिक ११ गते २०:३६

काठमाण्डु, ११ कात्तिक– मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छिन् । नेपाल–कतारबीच...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

२०७५ कार्तिक ११ गते १७:१५

काठमाण्डु, ११ कात्तिक – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन् । त्यसैगरी...

ठकुरी र न्यौपानेलाई सम्मान

२०७५ कार्तिक ११ गते १७:०३

काठमाण्डु, ११ कात्तिक – नेपाली काङ्ग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय रामबहादुर ठकुरी र लेखनाथ न्यौपानेलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुने ठकुरी र न्यौपाने नेपाली काङ्ग्रेस, भक्तपुरका पूर्व सभापति हुन् । जहानीया राणशासन, पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध अनवरत सङ्घर्ष गरी प्रजातन्त्र र...

ठकुरी र न्यौपानेलाई सम्मान

२०७५ कार्तिक ११ गते १६:४२

काठमाण्डु, ११ कात्तिक – नेपाली काङ्ग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय रामबहादुर ठकुरी र लेखनाथ न्यौपानेलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुनुहुने ठकुरी र न्यौपाने नेपाली काङ्ग्रेस, भक्तपुरका पूर्व सभापति हुन् । जहानीया राणशासन, पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध अनवरत सङ्घर्ष गर्नुभई प्रजातन्त्र र...

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

२०७५ कार्तिक ११ गते १६:३७

काठमाण्डु, ११ कातिक – सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका...

महाधिवेशनपछि पनि राजपा अध्यक्ष मण्डल यथावत

२०७५ कार्तिक ११ गते १६:३४

काठमाण्डु, ११ कात्तिक – राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीको आगामी महाधिवेशनपछि समेत ‘अध्यक्ष मण्डल’ यथावत राख्ने भएको छ । राजपाको केन्द्रीय सचिवालय बैठकले विधान संशोधन गरेरै महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राख्ने व्यवस्था गरेको हो । पार्टीको आगामी वैशाख ७ देखि ९ गते हुने...

प्रहरीलाई मुख्यमन्त्रीले दिए यस्ताे ‘अाइडीया’

२०७५ कार्तिक ११ गते १६:१०

धनगढी, ११ कात्तिक – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइसकेको बताएका छन् । नेपाल प्रहरीले आजदेखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनले पनि नयाँ...

अस्थायी कर्मचारीलाई लालबाबुले ‘बालै’ नदिएपछि…

२०७५ कार्तिक ११ गते १६:०२

काठमाण्डु, ११ कात्तिक – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघका प्रतिनिधिलाई भेट्ने समय नदिई फर्काएका छन् । मन्त्री पण्डितले केही बेर पर्खन आग्रह गरेपछि संघका प्रतिनिधि ११ बजेदेखि १ बजेसम्म मन्त्रालय परिसरमा बसेका थिए । तर अन्तिममा आफू...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us