काठमाण्डु, ११ कात्तिक – मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज नेपाल आउँदै छन् । उनी नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्न आउने भएका हुन् । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार पारेको श्रम सम्झौताको मस्यौदामा हस्ताक्षर गर्न उनी नेपाल आउने भएका हुन् । सोमबार आयोजना...
काठमाण्डु, ११ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । शनिबार नेकपाको चियापान कार्यक्रममा अस्वस्थताका कारण उपस्थित हुन नसकेका ओलीले आज दिउँसाे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएका कारण उनी नियमित काममा फर्किएको प्रधानमन्त्रीका...
काठमाण्डु, १० कात्तिक– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताएका छन् । नेकपाले विसं २०७५ को वडादशैँ, तिहार, नेपाल सम्वत् ११३९ नयाँ वर्ष, छठलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको...
काठमाण्डु, १० कात्तिक–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन् । विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले शनिबार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय...
काठमाण्डु, १० कात्तिक– सरकार नेतृत्वकर्ता नेकपाले दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा शनिबार राजधानीमा चियापानको आयोजना ग-यो । चियापानमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली अस्वस्थताका कारण सहभागी हुन सकेनन् । विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी, सरकारी...
काठमाण्डु, १० कात्तिक– नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । कट्टेलले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई जोगाइराख्न आफूहरु मिल्न लागेको दाबी गरे । ‘सच्चा क्रान्तिकारी ।...
काठमाण्डु, १० कात्तिक– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । स्वास्थ्यले साथ नदिएपछि ओली नेकपाले दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा शनिबार राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा सहभागी हुन सकेनन् । नेकपाका महासचिव विष्णु पौडेलले अस्वस्थताका कारण ओली चियापानमा...
पोखरा, १० कात्तिक – विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको सँयोजकको रुपमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच भण्डारीलाई पार्टीले गण्डकी संयोजक नियुक्त भएको घोषणा गरेको हो । कार्यक्रममा...
काठमाण्डु, १० कात्तिक – नेपाली कांग्रेस कञ्चनपुरले पत्रकार महासंघका प्रतिनिधि चढेको गाडीलाई कालोझण्डा देखाएको छ । शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसले कालोझण्डा देखाएको हो । कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् । बेलौरी...
काठमाण्डु, १० कात्कि – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भइरहेका छन् । चियापान कार्यक्रम शनिबार दिउसो १...
पर्सा, १० कात्तिक – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले मुलुकमा कानूनी शासनको अनुभूति...
काठमाण्डु, १० कात्तिक – नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् । उनले ओली र प्रचण्ड विसर्जनवादी भएको आरोप लगाउँदै अब मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् ।...