काठमाण्डु, ९ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले शनिवार आयोजना गरेको चियापान कार्यक्रममा देश तथा विदेशबाट करिब दुई सय ५० जना भन्दा बढी पाहुनालाई निम्तो दिएको छ । शनिबार विदाको दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सबै पाहुनालाई निम्तो पठाइसकिएको ने क...
सुर्खेत, ९ कात्तिक – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा...
काठमाण्डु, ९ कात्तिक – ‘नेपाल कम्युनिष्ट पार्टी’ को आधिकारिकताको विषयमा आज निर्वाचन आयोगले अन्तिम फैसला गर्दैछ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो । दुई दलबीचको नामको...
बुटवल, ९ कातिक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको व्यक्तिवादी सोचकै कारण नेपाली कांग्रेस पार्टी सशक्त हुन नसकेको बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापतिको व्यक्तिवादी सोचकै कारण पार्टी शसक्त हुन नसकेको बताए । ‘संसद्मा...
पोखरा, ९ कात्तिक – सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन् । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उनले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए । हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका...
काठमाण्डु, ९ कात्तिक – बिहान गएर बेलुकी फर्कने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका छन् । इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका लागि शुक्रबार विहान त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड साँझपख काठमाण्डु फर्कनेछन् । फाउन्डेसनले प्रत्येक बर्ष आयोजना गर्दै आएको इण्डिया कन्क्लेभको एउटा...
काठमाण्डु, ९ कात्तिक – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गरिएको कारबाही कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन सरकारसँग...
काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुर्सीमा बसेर अरुलाई घुँडा टेकाएर टीका लगाइदिएको विषयबारे सामाजिक सञ्जालमा चर्को आलोचना भयो । सरकार नेतृत्वकर्ता नेकपाकै नेता कार्यकर्ता त्यसको विरोधमा खनिए । धेरैले राजतन्त्र र गणतन्त्रमा भिन्नता नआएको भन्दै आफैंले लडेर ल्याएको गणतन्त्रको अपान भएको टिप्पणी उनीहरुले गरिरहेका...
काठमाण्डु ८ कात्तिक – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे...
काठमाण्डु, ८ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानिया, माल्टा र क्रोएशियाका गैरआवासीय राजदूतहरू क्रमशः बाराका हारन लुभान्दा, स्टेफेन...
काठमाण्डु, ८ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार दिन कञ्जुस्याँई गरेको आरोप लगाए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाण्डु, ८ कात्तिक – बरिष्ठ कानुनविद टिकाराम भट्टराईले २ नम्बर प्रदेश सभाले पारित गरेको प्रहरी ऐन प्रदेश प्रमुखले तत्काल प्रमाणीकरण नगरी पूनर्विचारको लागि फिर्ता पठाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले २ नम्बर प्रदेश र संघबीच...