राजनीति

सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छः नेता सिंह

२०७५ कार्तिक १० गते १३:४८

काठमाण्डु, १० कात्तिक – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताएका छन् । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले समयअनुसार सबैलाई समेट्नेगरी...

नेकपाको चियापान शुरु

२०७५ कार्तिक १० गते १३:३९

काठमाण्डु, १० कात्तिक – विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता...

कानून निर्माण नभएकाले जनअपेक्षाअनुसार काम हुन सकेनः उमाकान्त झा

२०७५ कार्तिक १० गते १३:१६

बुटवल, १० कात्तिक – प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज यहाँ उद्घाटन समारोहमा उनले प्रदेश सरकारमार्फत...

राष्ट्रपति भण्डारी कतार जाँदै

२०७५ कार्तिक १० गते १२:१५

काठमाण्डु, १० कात्तिक – कतारका राष्ट्राध्यक्ष शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाने भएकी छिन् । file photo राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र...

निर्मला हत्या प्रकरणः सरकारले हत्यारालाई बचाउन खोज्योः देउवा

२०७५ कार्तिक १० गते ११:५१

काठमाण्डु, १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा सरकारले दोषीलाई बचाउने प्रयास गरेको आरोप लगाएका छन् । नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा शनिबार देउवाले भने, ‘यतिका...

कानूनकोे अभावमा काम गर्न नपाउने अवस्था रहँदैनः अध्यक्ष तिमिल्सिना

२०७५ कार्तिक १० गते ११:१०

पर्वत, १० कात्तिक – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउका छन् । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उनले भने, ‘तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी...

नेकपाको चियापान डा. भट्टराईद्धारा बहिस्कार

२०७५ कार्तिक १० गते १०:३८

काठमाण्डु, १० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गर्न लागेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नजाने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्दै आफू उपस्थित हुन...

दिल्लीमा प्रचण्डले दिए यस्तो अभिव्यक्ति

२०७५ कार्तिक ९ गते २२:३२

काठमाण्डु, ९ कात्तिक– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताएका छन् । भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्रः विचार मन्थन’ विषयमा शुक्रबार प्रवचन दिँदै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’...

राष्ट्रपति भण्डारी कतार जाने

२०७५ कार्तिक ९ गते २२:२४

काठमाण्डु, ९ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्ने भएकी छन् । कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेका छन् । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता...

प्रचण्ड स्वदेश फिर्ता

२०७५ कार्तिक ९ गते २२:१७

काठमाण्डु, ९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी आज राति स्वदेश फर्केका छन् । इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली शुक्रबारै प्रस्थान गरेका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गरेका...

गौतमबुद्ध विमानस्थल छ महीनाभित्र सञ्चालनमा आउँछ: मन्त्री अधिकारी

२०७५ कार्तिक ९ गते १७:४०

पोखरा, ९ कात्तिक – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं २ द्वारा आज पोखरामा विजयादशमी, दीपावलीलगायतका विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संस्कृति तथा पर्वले...

सनसनीपूर्ण खुलासाः सिके राउतसँग फोरम र राजपाको यस्तो ‘कनेक्सन’

२०७५ कार्तिक ९ गते १७:१५

काठमाण्डु, ९ कात्तिक – नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने,‘संविधान दिवसको दिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us