काठमाण्डु, ८ कात्तिक – राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् । उनले भने, ‘प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा...
काठमाण्डु, ८ कात्तिक – काठमाण्डु महानगरपिलकाले फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) केन्द्र सरकारले नै निर्माण गरिदिनुपर्ने बताएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ल्याण्डफिल साइट निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गरे...
काठमाण्डु, ८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन...
काठमाण्डु, ८ कात्तिक- स्वतन्त्र मधेस अभियानका नाममा खुलेआम मुलुक टुक्र्याउने अभियानमा सक्रिय सिके राउतलाई चियापानमा निम्तो दिइएको विषयमा सरकार नतृत्वकर्ता नेकपाभित्र असन्तुष्टि देखिएको छ । अधिकांश केन्द्रीय सदस्य र स्थायी समिति सदस्यले राउतलाई चियापानमा बोलाइएकामा विभिन्न माध्यममार्फत नेतृत्वसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । नेकपाले...
काठमाण्डु, ८ कात्तिक – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चक्रप्रसाद बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । बास्तोलाको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शोकसभामा उनले भने ‘उहाँले छोडेर गएका काम हामीले पूरा...
काठमाण्डु, ८ कात्तिक – पार्टीका तल्लो तह, जनवर्गीय र भ्रातृ तथा शुभेच्छुक संगठनको एकीकरणका विषयमा छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । नेताहरुको कार्य व्यस्तताको कारण देखाउँदै हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको...
काठमाण्डु, ८ कात्तिक – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर पार्टी कार्यालयमा धरधरी रोएका छन् । बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा उपसभापति निधिले कार्कीले गरेका कामलाई सम्झिँदै भक्कानिएका थिए । सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त...
काठमाण्डु, ८ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् । प्रचण्ड शुक्रबार बिहान ८ बजे...
काठमाण्डु, ८ कात्तिक – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । शुक्रबार र शनिबार दुई...
काठमाण्डु, ८ कात्तिक – भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा उनी बिहीबार बिहान काठमाण्डु आएका हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
काठमाण्डु, ७ कात्तिक – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता...
काठमाण्डु, ७ कात्तिक – सत्तारुढ नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा भारतको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भाकपा (मार्क्सवादी) को पनि सहभागिता रहने भएको छ । भोलि काठमाण्डु आउन लागेका भाकपा (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले १० कार्तिकमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउन...