काठमाण्डु, ६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार...
काठमाण्डु, ६ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् । उनले भने,‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन् । सरकार अब ‘एक्शन–ओरिएण्टेड’ हुन्छ ।’ यद्धपी...
काठमाण्डु, ६ कात्तिक – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ ।...
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग मधेसको नारा दिनेहरु मधेसी जनताको मित्र हुन नसक्ने बताएका छन् । जनकपुरमा आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले एउटा तागत नेपालीहरुलाई एकतावद्ध हुन नदिन लागेको बताए...
काठमाण्डु, ६ कात्तिक – कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ । सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन् । कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो । पिगोन इन्जिनियरिङ कम्पनीका...
काठमाण्डु, ६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई)को तीन दिने बैठकमा भाग लिन श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली चीन जान लागेको हो । श्रेष्ठले नेतृत्व गर्ने टोलीमा उद्योगी व्यवसायीका साथै...
काठमाण्डु, ६ कात्तिक – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनि त्यसतर्फ प्रस्थान गरेका...
काठमाण्डु, ६ कात्तिक – साझा यातायातले दुई वटा विद्युतीय बसको सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा आरम्भ गरेका हुन् । जैविक इन्धनको प्रयोग घटाउँदै विश्व इलेक्ट्रिक उपकरणतर्फ गइरहेको सन्दर्भमा साझाले नेपालमै पहिलो पटक...
काठमाण्डु, ६ कात्तिक – उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजेभेदो बीच सोमबार जेनेभामा भेटवार्ता भएको छ । विश्व व्यापार संगठनको मुख्यालयमा भएको वार्तामा व्यापारसँग सम्बन्धित विभिन्न मुद्दाहरु, बहुपक्षीय व्यापार प्रणालीका साथै नेपाल लगायत अन्य...
काठमाण्डु, ६ कात्तिक – साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंक(एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो । लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका हुन् । उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय...
भक्तपुर, ६ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारबाही गरिए ओली सरकार ढल्ने दावी गरेका छन् । पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा रहेको उनको दावी थियो । भक्तपुरमा दुईदिन भएको ३८ औं...
काठमाण्डु, ५ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयको बैठकले...