काठमाण्डु, ५ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई टिका लगाइदिएको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो । कतिले यसलाई मजाक बनाएर उडाए त कतिले यसलाई राष्ट्रपतिलाई विवादमा तान्न जानाजान गरिएको षड्यन्त्रको रुपमा लिए । राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीशलाई टिका लगाइीदएको विषय नेपाल कम्युनिष्ट पार्टीका...
काठमाण्डु, ५ कात्तिक – उर्जामन्त्री बर्षमान पुनको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा चिनियां लगानीमा जलविद्युत परियोजना दिन प्रतिदिन बढिरहेका छन् । सरकारले अघि सारेको १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने योजना वैदेशिक लगानी विना सम्भव नदेखिएपछि उनले...
भैरहवा, ५ कात्तिक – प्रधानन्यायधीश ओमप्रकाश मिश्रले अदालतले गरेका आदेश सरकारले कार्यान्वयन नगरेको बताएका छन् । सोमबार भैरहवामा पत्रकारसँगको संक्षिप्त कुराकानी गर्दै उनले अदालतले गरेको आदेश÷फैसलामध्ये २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको बताए । ‘हामीले जति पनि फैसला–आदेश जारी गरेका छौँ त्यसको २० प्रतिशत...
काठमाण्डु, ५ कात्तिक – पार्टी एकतालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार पनि बस्दैछ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, सरकारको समीक्षा लगायतका विषयमा छलफल...
काठमाण्डु, ४ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाण्डु निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सो पार्टीका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत...
कावासोती, ४ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करिब...
काठमाण्डु, ३ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् । सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए...
काठमाण्डु, ३ कात्तिक- सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो । सुशासन...
सप्तरी, ३ कात्तिक- सप्तरीमा शुक्रबार एकजना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको...
सुर्खेत, २ कात्तिक- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको...
काठमाण्डु, २ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाए । प्रधानमन्त्रीले बिहान ९ बजेर ५१ मिनेटको शुभसाइतमा बालुवाटारस्थित सरकारी निवासमा टीका लगाएका हुन् । पिताको हातबाट टीका लगाउनुअघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण...
काठमाण्डु, २ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरिन् । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण...