राजनीति

केपी ओलीले दिए दशैंमा बुढाबुढीलाई खुसीको खबर

२०७५ कार्तिक २ गते ११:३९

काठमाण्डु, २ कात्तिक- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन् । आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनले बताए । दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा बिहीबार बिर्तामोडमा...

यस्तो छ ७ भीआईपीको दशैं शुभकामना

२०७५ कार्तिक २ गते ११:२९

काठमाण्डु, २ कात्तिक असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट...

प्रधानमन्त्री ओलीद्वारा दसैंको शुभकामनाः विदेशमा रहेका नेपालीलाई विशेष अफर

२०७५ कार्तिक २ गते ११:१५

काठमाण्डु, २ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिएका छन् । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “यस ऐतिहासिक अवसरलाई कुनै...

छठलगत्तै मन्त्रिपरिषदमा हेरफेर, प्रधानमन्त्रीले बनाए हटाउने मन्त्रीको सूची !

२०७५ कार्तिक १ गते ११:३४

काठमाण्डु, १ कात्तिक- मुलुक मुख्य पर्व दसैंमा व्यस्त रहेका बेला प्रधानमन्त्री केपी ओली भने आफ्ना मन्त्री हटाउने तयारीमा लागेका छन् । यसअघि पनि पटकपटक मन्त्री हटाउने ओलीको प्रयास प्रचण्ड र माधव नेपालको असहमतिका कारण रोकिएको थियो । यद्यपि यसपटक भने ओली केही मन्त्री हटाएरै...

सरकार ! जहाँ आएन दसैं…

२०७५ कार्तिक १ गते १०:३५

सुर्खेत, १ कात्तिक- यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताउनुभयो । थुपै्र विस्थापितले जमरा राख्न ठाउँ पाएनन् । “जमरा राख्ने...

केपी ओलीका दाहिने हात भन्छन्,- सरकारको समीक्षा गर्नुपर्ने बेला भएको छ

२०७५ कार्तिक १ गते १०:१९

काठमाण्डु, १ कात्तिक- प्रधानमन्त्री केपी ओली निकट मानिने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा सांसद महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा सांसद बस्नेतले सरकार सञ्चालन भएको तथा सङ्घीयता कार्यान्वयन...

दसैंका दिन किन मन्दिर मन्दिर घुमे ज्ञानेन्द्र ?

२०७५ कार्तिक १ गते ८:५९

काठमाण्डु, १ कात्तिक- महाअष्टमीको दिन बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरे । उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरे । रासस...

‘ओली सरकार न हाँसको चालमा न कौवाको’

२०७५ असोज २९ गते १७:००

काठमाण्डु, २९ असोज – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको चर्को आलोचना गरेका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकारको चर्को आलोचना गरेका हुन् । उनले...

समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौः शहरी विकासमन्त्री

२०७५ असोज २९ गते १६:४३

बाँके, २९ असोज – शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताएका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत...

७ सय ५० हिराका टुक्रा जडित श्रीपेच सार्वजनिक

२०७५ असोज २९ गते १२:४६

काठमाण्डु, २९ असोज – राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राख्रिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न पाउने छन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा...

किन जाँदैछन् रामचन्द्र पौडेल भारत ?

२०७५ असोज २९ गते ११:०६

काठमाण्डु, २९ असोज – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो भ्रमणका लागि पौडेल मंगलबार नयाँ दिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणमा राजनीतिक भेटघाट पनि हुनेछ । भ्रमणका क्रममा उनी बोधगया, बद्रीनाथ, केदारनाथ,...

नेपाललाई फेरी नरेन्द्र मोदीले धोका दिए !

२०७५ असोज २९ गते १०:३७

काठमाण्डु, २९ असोज – असारमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीबीच भएको सहमतिअनुसार भारतले नेपाल प्रवेश गर्ने जहाजलाई थप रुट दिन अस्वीकार गरेको छ । भारतको नयाँ दिल्लीमा भएको प्राविधिक समितिको बैठकमा भारतीय पक्षले नेपाललाई आवश्यक पश्चिम क्षेत्रका रुट दिन अस्वीकार गरेको बैठकमा सहभागी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us