राजनीति

श्रीपेच हेर्न नारायणहिटी जाँदै प्रधानमन्त्री ओली

२०७५ असोज २९ गते १०:२७

काठमाण्डु, २९ असोज – नारायणहिटी दरवार संग्रहालयमा राखिएको श्रीपेच हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी दरबार जाने भएका छन् । नारायणहिटीस्थित शैलुन कक्षमा राखिएको श्रीपेच प्रदर्शनीमा ल्याइने भएकाले प्रदर्शनी कक्षमा ल्याउने सिलसिलामा प्रधानमन्त्री ओलीले अवलोकन गर्न लागेका हुन् । २९ कार्तिकमा सार्वजनिक प्रदर्शनी ल्याइने...

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

२०७५ असोज २९ गते १०:०७

काठमाण्डु, २९ असोज – नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार...

नयाँ पदमार्गको खोजीमा जुटे राष्ट्रियसभा अध्यक्ष र पर्यटनमन्त्री

२०७५ असोज २९ गते ९:२७

पर्वत, २९ असोज – पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुगे । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा...

वामदेव प्रकरणबारे प्रचण्डले लिए कठोर निर्णय

२०७५ असोज २९ गते ९:१६

काठमाण्डु, २९ असोज – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् । नेकपाका ३ नम्बर प्रदेश...

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका कार्यकर्ता पक्राउ

२०७५ असोज २८ गते १७:११

धनुषा, २८ असाज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रवेशद्वारबाट संजय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट...

पूर्वमन्त्री बास्तोलाको निधनप्रति शोक प्रस्ताव पारित

२०७५ असोज २८ गते १७:०५

काठमाण्डु, २८ असोज – नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो...

सांसद सिलवालले गरे गोदावरी नगरपालिकाको भवन शिलान्यास

२०७५ असोज २८ गते १६:४०

ललितपुर, २८ असोज – गोदावरी नगरपालिका भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्दै ललितपुर जिल्लाको क्षेत्र नं १ काठमाण्डु उपत्यकाकै सबैभन्दा विकट क्षेत्र भएको तर सिंहदरबारले टाढा सम्झँदा अझै विकासका हिसाबले पछि परिरहेको बताए ।...

गृहमन्त्रीले किन मागे समुदायको साथ ?

२०७५ असोज २८ गते १५:५०

काठमाण्डु, २८ असोज – गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाण्डुमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे । ‘देशको समस्या...

पानी संरक्षणका लागि ठोस् योजना ल्याउनुपर्छः सभामुख महरा

२०७५ असोज २८ गते १३:२६

दाङ, २८ असोज – सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन् । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि...

मन्त्रालयको अनुगमन गर्न प्रधानमन्त्रीले लगाए नयाँ ‘आईडीया’

२०७५ असोज २८ गते १२:३७

काठमाण्डु, २८ असोज – सरकारले मन्त्रालयहरुबाट पेश भएका कार्ययोजनाहरुको उपलब्धिको मापन गर्न ‘अनलाइन मनिटरिङ प्रणाली’ तयार पारेको छ । अबदेखि आफूले सम्पादन गरेका कार्यहरुको मासिक प्रतिवेदन मन्त्रालयहरुले सोही अनलाइन प्रणालीमार्फत् पेश गर्नुपर्ने र त्यसको मूल्यांकन समेत अनलाइनमार्फत् नै हुनेछ । गत शुक्रबार बसेको सचिवहरुको...

सांसदले गरे उदाहरणीय काम, छोरीको जन्मदिनमा छात्रवृत्ति

२०७५ असोज २८ गते ११:०९

काठमाण्डु, २८ असोज – प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति प्रदान गरेका...

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूनाः अध्यक्ष तिमिल्सिना

२०७५ असोज २८ गते १०:२८

बागलुङ, २८ असोज – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us