चितवन, २६ असोज – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण...
काठमाण्डु, २६ असोज –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् । देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनैपनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । जनता डिजिटल प्रालिद्वारा रिपोर्टर्स क्लव नेपालमा आज गरिएको...
काठमाण्डु, २६ असोज – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा...
काठमाण्डु, २६ असोज – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाण्डुमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । उनले भने,‘काठमाण्डुमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन् ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...
काठमाण्डु, २६ असोज – निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्यात कञ्चनपुर पुगेका छन् । समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि...
काठमाण्डु, २६ असोज – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त...
बागलुङ, २६ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र...
विराटनगर, २६ असोज – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै...
काठमाण्डु, २६ असोज – काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताएका छन् । कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राखेका...
काठमाण्डु, २६ असोज – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘उपत्यकाको बाहिरी भागमा गाँजाखेती हुँदै आएको सूचना छ...
सुर्खेत, २६ असोज – नेकपाको एकताले रिक्त रहेको कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने पक्कापक्की भएको छ । कर्णाली प्रदेश नेकपाका ईन्चार्ज जनार्दन शर्माले पार्टी एकतामा दुई पार्टीबीच भएको समझदारीमा नै संसदीय दलको नेता चयन हुने दावी गरे । ‘पार्टी एकताले...
रोल्पा, २६ असोज – युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् । गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन्...