काठमाण्डु, २५ असोज – नेपाल प्रहरीको ६३ प्रहरी दिवसमा गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गृहमन्त्री मौन बसे । सुरुमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि आईजीपी सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखेका थिए । उनले प्रधानमन्त्रीले...
काठमाण्डु, २५ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाण्डुमा उम्मेदवार नबन्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाण्डु–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । झापामा शर्मा नेपाल कम्युनिस्ट...
काठमाण्डु, २५ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै...
परासी, २५ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य...
काठमाण्डु, २४ असोज – नेकपाका स्थायी समीति सदस्य भीम रावलले नेकपाकै सचिवालय सदस्य बामदेव गौतम चुनाव लड्न लागेको भन्ने समाचारप्रती असन्तुष्टी जनाएका छन् । नेता गौतम काठमाण्डु ७ बाट चुनाव लड्ने समाचार सार्वजनिक भएलगत्तै रावलले त्यसमा असन्तुष्टी पोखेका हुन् । पुर्व रक्षा र गृहमन्त्री...
काठमाण्डु, २४ असोज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईलाई मन्त्री बनाइने घोषणा गरेका छन् । बुधबार राजधानीको बागबजारमा भएको कार्यक्रममा प्रचण्डले भट्टराईलाई मन्त्री बनाउने प्रपतबद्धता जनाए । तत्कालिन एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा निर्वाचनका क्रममा भट्टराईलाई मन्त्री बनाउने आश्वासन...
काठमाण्ड्, २४ असोज – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु ७ नम्बर क्षेत्रमा आफ्नो पार्टीले सिट गुमाउने गरि निर्वाचन नहुने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले भने, ‘काठमाण्डु ७ नम्बर क्षेत्रमा नेकपाले सिट गुमाउने गरि निर्वाचन हुँदैन ।’ काठमाण्डु...
काठमाण्डु, २४ असोज – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन् । कालिमाटी तरकारी बजारमा एउटाले...
विराटनगर, २४ असोज – प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले...
धनगढी, २४ असोज – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिएका छन् । चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले आज निरीक्षण...
काठमाण्डु, २४ असोज – प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत...
काठमाण्डु, २४ असोज – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसंग बुधवार भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । भेटमा...