राजनीति

वामदेव गौतमलाई यसो भन्दै रामवीर मानन्धरले दिए राजीनामा

२०७५ असोज २३ गते १७:०५

काठमाण्डु, २३ असोज – नेकपाका नेता तथा काठमाण्डु क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने...

विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह प्रधानन्यायाधीश मिश्रको आग्रह

२०७५ असोज २३ गते १६:४५

काठमाण्डु, २३ असोज – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, ‘विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत...

पाँचथरमा नेकपाको कार्यालय स्थापना

२०७५ असोज २३ गते १६:४०

फिदिम, २३ असोज – पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी...

सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

२०७५ असोज २३ गते १६:१७

बेंसीसहर, २३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताएका छन् । मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी...

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिनेः मन्त्री विष्ट

२०७५ असोज २३ गते १६:१३

काठमाण्डु, २३ असोज – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले...

नेकपाले रवीन्द्र मिश्र वा कांग्रेसीलाई सांसद बनाउने भाे !

२०७५ असोज २३ गते १६:१३

काठमाण्डु, २३ असोज – काठमाण्डु–७बाट चुनाव लड्ने तयारी गरेका वामदेव गौतमलाई मतदाताले नै भोट नहाल्ने घोषणा गरेका छन् । डोल्पाबाट सहयाेग नपाएका गौतमलाई काठमाण्डुका मतदाताले पनि सहयोग नगर्ने भएका हुन् । काठमाण्डु–७ बाट प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर गौतमलाई उठाउने निर्णय नेकपाले...

कर्णालीको विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदार प्रतिबद्धः सहकारीमन्त्री केसी

२०७५ असोज २३ गते १५:५८

सुर्खेत, २३ असोज – कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारको विकास साझेदार निकाय युरोपियन युनियन, विश्व बैंक, डिएफआइडी र युएनडिपीसँगको...

नेकपाको चियापान कार्यक्रम कात्तिक १० मा

२०७५ असोज २३ गते १५:२७

काठमाण्डु, २३ असोज – नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाण्डुको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका...

६० घण्टा खर्चेर प्रदेशसभा अधिवेशन सकियो

२०७५ असोज २३ गते १५:१२

विराटनगर, २३ असोज – प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए। समापन बैठकमा सम्बोधन गर्दै...

पुराना विद्यालयलाई सरकारले संरक्षण गर्नेः रक्षामन्त्री पोखरेल

२०७५ असोज २३ गते १४:५६

काठमाण्डु, २३ असोज – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताएका छन् । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा...

नेकपा विवादको ‘गाँठो’ फुकाउँदै प्रचण्ड

२०७५ असोज २३ गते १४:२०

काठमाण्डु, २३ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष दाहालकै पहलमा आज भेटवार्ता भएको हो । ललितपुरस्थित...

बालुवाटारमा राजपा नेतासँग प्रधानमन्त्रीले नै गुनासो पाेखेपछि‍‍‍…

२०७५ असोज २३ गते १२:०८

काठमाण्डु, २३ असोज – सरकारबाट बाहिरिने चेतावनी दिएको राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैबाट पनि सहयोग नपाएको गुनासो गरेका छन् ।सोमबार साँझ आफ्ना मागहरु पूरा गर्न सरकारले उदासिनता देखाएको भन्दै राजपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनीसहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us