राजनीति

काठमाण्डु ताकेका वामदेव गौतमलाई ईश्वर पोखरेलले दिए ‘रेड सिंग्नल’

२०७५ असोज २३ गते ११:२०

काठमाण्डु, २३ असोज – काठमाण्डुबाट चुनाव लड्ने तयारी गरिरहेका नेकपाका नेता वामदेव गौतमका लागि सचिवालय सदस्य ईश्वर पोखरेल बाधक बनेका छन् ।काठमाण्डु निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले गौतमलाई सांसद बन्न राजीनामा दिएपछि रक्षामन्त्रीसमेत रहेका पोखरेलले आपत्ती जनाएका हुन् । नेकपाका...

वामदेव गौतम काठमाण्डुबाटै सांसद बन्ने

२०७५ असोज २३ गते १०:५५

काठमाण्डु, २३ असोज – डोल्पाबाट चुनाव लड्ने तयारी गरेका नेकपाका नेता वामदेव गौतमको आँखा राजधानी काठमाण्डुमा परेको छ । काठमाण्डु निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले गौतमलाई सांसद बन्न आफूले पदबाट राजीनामा दिएका छन् । नेकपाका बरिष्ठ नेता गौतमलाई प्रतिनिधि सभामा...

नेकपा प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा बुद्धिकुमार नियुक्त

२०७५ असोज २३ गते १०:१७

विराटनगर, २३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी...

सर्वेन्द्रसँग गृहमन्त्री फायर, उपत्यकाका प्रहरी इन्चार्ज फेरिए

२०७५ असोज २२ गते १७:५३

काठमाण्डु, २२ असोज – उपत्यकाका उच्च प्रहरी अधिकारीहरु घुसकाण्डमा मुछिन थालेपछि गृहमन्त्री रामबहादुर थापा बादल रुष्ट बनेका छन् । पछिल्लाेसमय प्रहरीको घिनलाग्दा हर्कत देखेपछि आईजीपी सर्वेन्द्र खनालसँग गृहमन्त्रीले आक्रोश व्यत्त गरेका हुन् । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई शनिबार राति कार्यकक्षबाटै...

बालुवाटार पुगेर राजपाले सरकारलाई दियाे यस्ताे चेतावनी

२०७५ असोज २२ गते १७:४३

काठमाण्डु, २२ असोज – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता...

निर्मला हत्या प्रकरणः थाल ठटाएर गृहमन्त्रीको राजीनामा मागियो

२०७५ असोज २२ गते १७:३५

काठमाण्डु, २२ असोज – निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै माईतिघरमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाण्डुको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर...

अब सरकारको निगरानी गरिन्छ: सभापति शाह

२०७५ असोज २२ गते १७:१५

दाङ, २२ असोज – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारको निगरानी गरिने बताएका छन् । संसदले बनाएको नियम कानुन अनुसार सरकारले काम गरेर नगरेको विषयमा लेखासमितिले निगरानी गर्ने उनले बताए। बुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभापति शाहले भने, ‘जनताले चुनेको सरकारले...

दाङका दुई वटा एयरपोर्ट सञ्चालन हुने सभामुखको दाबी

२०७५ असोज २२ गते १६:४०

लमही, २२ असोज – सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । ‘दुवै विमानस्थल सञ्चालनमा आउँछन्’,...

नेकपाका पूर्वमन्त्री हायात होटलका जागिरे

२०७५ असोज २२ गते १६:१०

काठमाण्डु, २२ असोज – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सामान्य राज्यमन्त्री जीतु गौतम होटलमा जागिर खान पुगेको खुलासा भएको छ । गौतमलाई पाँचतारे होटल हायातले परामर्शदातामा नियुक्त गरेको स्रोतले जानकारी दियो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएकाखबत गाैतम राज्यमन्त्री भएका थिए ।...

प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर !

२०७५ असोज २२ गते १५:४६

चितवन, २२ असोज – नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका...

कालोबजारी भए ९८२३२३७५८८ मा फोन गर्नुहोस्ः मातृका यादव

२०७५ असोज २२ गते १५:३६

काठमाण्डु, २२ असोज – उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने,‘बजारमा चिनीको...

कांग्रेसले भन्योः निजगढका रुख नकाट, बुढीगण्डकी आफ्नै लगानीमा बनाऊ !

२०७५ असोज २२ गते १४:४०

काठमाण्डु, २२ असोज – नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । आइतबार राति सकिएको पार्टीको बैठकले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us