राजनीति

सचिवालय बैठक बसिरहेकै बेला अख्तियार प्रमुख ‘सुटुक्क’ बालुवाटार छिरेपछि…

२०७५ असोज २२ गते १४:२९

काठमाण्डु, २२ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हिजो स्थगित भएको सचिवालय बैठक बालवाटारमा चलिरहेको थियो । स्थगित भएको बैठकले पछिल्लो समय पार्टी र सरकारको विषयमा चुलिएको अन्तरविरोधलाई सम्बोधन गरिने अनुमान गरिएको थियो तर बैठक विदेश भ्रमणको अनुभव सुनाउँदैमा सकिएको पार्टी प्रकक्ता नारायणकाजी श्रेष्ठले...

अन्ततः माधव नेपालको माग पूरा हुने

२०७५ असोज २२ गते १३:३६

काठमाण्डु, २२ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ । सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिव मनोनयनप्रति...

नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय

२०७५ असोज २२ गते १२:३४

काठमाण्डु, २२ असोज – अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिका भ्रमणबारे जानकारी गराएका हुन् । साेमबार बिहान बसेकाे नेकपा सचिवालय बैठकमा नेताहरूले विदेश भ्रमणकाे जानकारी गराएका थिए । बैठकमा महत्वपूर्ण निर्णय नभएकाे नेताहरूले बताएका छन् ।...

नेविसङ्घमा ३२ वर्षे उमेर हदले युवा नेताको निद हराम

२०७५ असोज २२ गते १२:०३

काठमाण्डु, २२ असोज – नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।...

सिके राउत पक्राउ प्रकरणः राउत सँगै लगिएकी छोरी आमालाई जिम्मा लगाइयो

२०७५ असोज २२ गते ११:४०

रौतहट, २२ असोज – प्रहरीले आइतबार सीके राउतलाई रौटहटबाट पक्राउ गरेको छ । पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवती रायतलाई आमाको जिम्मा लगाएको छ । जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो...

रवीन्द्र मिश्रको आक्रोशः पुराना दल औचित्यहीन भइसके

२०७५ असोज २२ गते ११:३३

काठमाण्डु, २२ असोज – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाण्डुमा महल र करोडौंका गाडी चढेर समाजवाद नआउने स्पष्ट पारेका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे । ‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता...

कांग्रेस बैठकमा रामचन्द्रसहित ४ जना नेताले लेखे ‘नोटअफ डिसेन्ट’

२०७५ असोज २२ गते ११:०५

काठमाण्डु, २२ असोज – नेपाल विद्यार्थी संघको पारित विधानमा काँग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत ४ जना नेताले नोटअफ डिसेन्ट लेखेका छन् । काँग्रेस नेताहरुले विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदालाई आंशिक रुपमा पास गर्ने काम भएको भन्दै...

निर्मला हत्या प्रकरणः के छ गृहमन्त्रीले गोप्य राखेकाे प्रतिवेदनमा ? (पूर्णपाठसहित)

२०७५ असोज २२ गते १०:४८

काठमाण्डु, २२ असोज – सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदन ३७ पेजको रहेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई...

नेकपाको बैठक बालुवाटारमा जारी

२०७५ असोज २२ गते १०:२९

काठमाण्डु, २२ असोज – नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। विहान ८ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । आजको बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता विषयमा छलफल हुँदैछ । यसैगरी...

रौतहटबाट सिके राउत पक्राउ

२०७५ असोज २१ गते १७:३९

रौतहट, २१ असोज – स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा...

नेकपा सचिवालय बैठक अचानक स्थगित

२०७५ असोज २१ गते १६:३७

काठमाण्डु, २१ असोज – आज अपरान्ह बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक साेमबार विहान ८ बजे बस्ने बताएका छन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष...

नौ/नौ महीनामा सरकार ढल्ने दुर्भाग्यबाट नेपालले मुक्ति पायोः उपप्रधानमन्त्री पोख्रेल

२०७५ असोज २१ गते १६:३७

दमौली, २१ असोज – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिए । उपप्रधानमन्त्री पोख्रेलले आज नै भानु नगरपालिका–१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us