राजनीति

सभामुखलाई मातृका यादवको पत्रः चिनीमा चलखेल भयो भन्नेलाई कारबाही होस्

२०७५ असोज १९ गते १७:३९

काठमाण्डु, १९ असोज – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको कोटा निर्धारण गर्ने क्रममा आफूमाथि लागेको आर्थिक अनियमितताको खण्डन गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन् । साथै उनले सभामुखलाई आफूमाथि आरोप लगाउने सांसदमाथि कारबाहीको माग...

सञ्चारमन्त्री गोकुल बास्कोटाले नै गरे पत्रकारलाई अपमान

२०७५ असोज १९ गते १७:२४

काठमाण्डु, १९ असोज – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले...

असर नगर्ने उद्योगलाई मात्र अनुमति दिने मन्त्री चौधरीकाे घाेषणा

२०७५ असोज १९ गते १७:००

परासी, १९ असोज – प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले औद्योगिक प्रतिष्ठानको स्थापना गर्दा शान्ति र पर्यटनको गन्तव्य प्राचीन रामग्रामलाई असर पर्न नहुने बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम क्षेत्रमै पछिल्लो समय ठूला ठूला उद्योग खुल्ने क्रम बढिरहँदा गौतमबुद्धको सिङ्गो अस्थधातु...

भ्रष्टाचार मुद्दामा परेपछि सांसद हरिनारायण रौनियार निलम्बनमा

२०७५ असोज १९ गते १६:४६

काठमाण्डु, १९ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ । शुक्रबार अख्तियारले विशेष अदालतमा पम्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर...

शशाङ्क भन्छन्ः अान्तरिक द्वन्द्वले चुनाव हारियाे

२०७५ असोज १९ गते १६:३०

विराटनगर, १९ असोज – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वन्दका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको...

मन्त्री रावल भन्छन्ः अपाङ्गतामैत्री कानून बनाउछौँ

२०७५ असोज १९ गते १६:२४

सुर्खेत, १९ असोज – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले...

नेकपाः पार्टी एकता अभियान सार्वजनिक(नामसहित)

२०७५ असोज १९ गते १५:४४

बुटवल, १९ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ...

ओली र प्रचण्डको गाेप्य भेटपछि नेकपाको सचिवालय बैठक डाकियो

२०७५ असोज १९ गते १४:४७

काठमाण्डु, १९ असोज – नेकपाको शक्तिशाली भनिएको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको हो । शुक्रबार बिहान अध्यक्षद्वय केपी ओली र...

कर्णालीका मूख्यमन्त्री भन्छन्: चालु आव अध्ययन र योजना निर्माणको वर्ष

२०७५ असोज १९ गते १३:४१

कालिकोट, १९ असोज – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५–७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताएका छन् । स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुगेका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै...

कांग्रेस र नेकपाले संसद अवरुद्ध पार्यो

२०७५ असोज १९ गते १३:१८

जनकपुर, १९ असोज – प्रदेश–२ को प्रदेशसभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान बसेको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्टका सांसदले अवरोध गरेपछि स्थगित भएको हो । प्रदेश सरकारले प्रदेश नामांकरण, भाषा र राजधानीको विषय सदनमा प्रवेश नगराएका कारण आफूहरुले अवरोध...

बालुवाटारमा ओली प्रचण्डबीच गोप्य वार्ता

२०७५ असोज १९ गते १३:०९

काठमाण्डु, १९ असोज – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको बताइएको छ । वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र...

कांग्रेस केन्द्रीय समिति बैठक रोकियो

२०७५ असोज १९ गते १२:४१

काठमाण्डु, १९ असोज – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसोका लागि बेलाइएको बैठक स्थगित भएको हो । आजको बैठकमा संशोधित विधानमाथि सातै प्रदेशका १२ ठाउँमा छलफल गरी संकलन गरिएको सुझाव केन्द्रीय समितिमा विधान संशोधन समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us