काठमाण्डु, १८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीुको विरुद्धमा उत्रिएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे विषयमा अाफ्नाे प्रतिक्रया सार्वजनिक गरेका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाललको...
राजविराज, १८ असोज – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा आर्थिक...
काठमाण्डु, १८ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले माधव नेपालले गोप्य भेला बोलाएर गल्ती गरेको टिप्पणी गरेका छन् । उनले पार्टीका आन्तरिक विषयहरुलाई बाहिर ल्याएर आफ्नै हैसियत देखाएका बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले माउन्टेन टेलिभिजनसँग बुधबार अन्तर्वार्ता दिँदै तुरुन्त...
काठमाण्डु, १८ असोज – संसदको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे सरकारसँग जवाफ माग गरेको छ । बिहीबार बसेको बैठकले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । साथै समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो...
सिन्धुली, १८ असोज – कृषिमन्त्री चक्रपाणि खनालले कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको बताएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले...
काठमाण्डु, १८ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्याबारे छानिविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।बिहीबार प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको अनेरास्ववियुको टोलीसँग गृहमन्त्री थापाले मन्त्रिपरिषदबाट पास गराएर उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।...
डडेल्धुरा, १८ असोज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा बम दिदी–बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने खुलासा गरेका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै...
काठमाण्डु, १८ असोज – विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले एसिड काण्ड र बलात्कार काण्डमा प्रहरी नै चुकेको भन्दै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् । नविना लामासहिबिहीबार दिउँसो...
विराटनगर, १८ असोज – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको...
काठमाण्डु, १८ असोज – संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो करिब ३ बजे काठमाण्डु ओर्लने कार्यक्रम रहेको छ । गत असोज ६ गते उक्त कार्यक्रमका लागि प्रस्थान गरेका प्रधानमन्त्री अोली र असोज १४ गते चीन...
दोहा, १८ असोज – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाण्डुतर्फ जाने क्रममा आज कतारको दोहा आइपुगेका छन्द...
काठमाण्डु, १८ असोज – प्रसिद्ध समाजसेवी एवम् तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले निर्मला कान्ड जस्ता धरै काण्डहरु रहस्यको गर्भमा रहेको बताएकी छन् । ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाको बुधबार उद्घाटन गर्दै क्रममा कोइरालाले भनिन्, ‘अहिले एउटा निर्मला कान्ड...