राजविराज, १७ असोज – प्रतिनिधिसभा सदस्यमा टिकट नपाएर राजपा छाडेका राजपाका तत्कालीन सह–महासचिव जयप्रकाश ठाकुर एघार महिनापछि पुनः राजपामै फर्केका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको विशेष प्रयासमा ठाकुर पुनः राजपा फर्केका हुन् । राजविराजमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी महतोले...
भक्तपुर, १७ असोज –स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताएका छन् । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने...
बुटवल १७, असोज – मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी...
काठमाण्डु, १७ असोज – अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अमेरिकी अर्थशास्त्री नोवेल पुरस्कार विजेता जोसेफ ई स्टिग्लिजसँग भेट गरेका छन् । बजार र राज्यको उचित भुमिका रहने नयाँ वैकल्पिक विकास नीति र नेपाल जस्तो अल्पविकसित देशको आर्थिक रुपान्तरणबारे गहन...
विराटनगर, १७ असोज – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध...
चितवन, १७ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको विषयमा सरकारले अनुसन्धान गरिरहेकाले अनावश्यक उचालेर राजनीतिकरण गर्न खोजिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सरकार विरोधी शक्तिले घटनालाई अनावश्यक तन्क्याइएको भन्दै आक्रोश पोखेका छन् । ‘छानविन गरेर...
काठमाण्डु, १७ असोज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन् । कोइरालाले राज्यका सबै निकायमा कम्युनिस्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए । डा. कोइरालाले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउँदै सेनामाथि...
न्यूयोर्क, १७ असोज – प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा गएका थिए । उनका साथमा धर्मपत्नी राधिका शाक्य पनि...
काभे्रपलाञ्चोक, १६ असोज – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताएका छन् काभे्रपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट...
पोखरा, १६ असोज – अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दैछन् । उमेर ६४ वर्ष पुगिसकेका उनी अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने...
सान होजे, १६ असोज – प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न...
कञ्चनपुर, १६ असोज – कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्या भभएको लामो समय बितिसक्दा पनि हत्यार पत्ता नलागेपछि नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले आज कञ्चनपुर बन्द गरेका छन् । बन्द सँगसँगै जिल्ला सरकारी वकिलको कार्यालय र सरकारी गाडी समेत तोडफोड गरेका छन् ।...