काठमाण्डु, १६ असोज – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाण्डुको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट...
सान होजे, १६ असोज – युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री...
काठमाण्डु, १६ असोज– नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली...
काठमाण्डु, १६ असोज – सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८...
काठमाण्डु, १५ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । योसँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि...
काठमाण्डु, १६ असोज – माओवादी नेता गोपाल किराँतीले असोज १६ लाई माओवादी आन्दोलनको अध्यारो दिन भएको बताएका छन् । एक वर्ष अघि आजकै दिन माओवादी केन्द्रको पेरिसडाँडामा बसेको बैठकबाट प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलयको राजनीतिक अपराध थोपरेको आरोप किराँतीले लगाएका छन् । नेकपा एमालेसँगको...
कञ्चनपुर, १६ असोज – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द गरेको छ । सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै नेविसंघले दवाव स्वरुप जिल्ला बन्द गरेको हो । नेवि संघका नेता कार्यकर्ताले बिहान...
बर्दिवास, १६ असोज – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन् । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान...
काठमाण्डु, १६ असोज– गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति संयुक्त राज्य अमेरिकाले आपत्ति जनाएको छ । आफ्नो काठमाण्डुस्थित दूतावासमार्फत अमेरिकाले बादलको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीमाथि कारबाहीमा भइरहेको ढिलाइबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ...
काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भइरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामकारबाहीबारे तीव्र असन्तुष्टि जनाएका छन् । श्रेष्ठले दुई तिहाइको सरकारलाई काम नगर्ने छुट नभएको बताए । उनले सरकारको ध्यान काममा नभई नारामा मात्र...
काठमाण्डु, १५ असोज– नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । सोही...
पोखरा, १५ असोज– सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताएका छन् । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उनको छ...