काठमाण्डु, १८ असोज – गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ । बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका...
काठमाण्डु, १८ असोज – संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए । त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो । असोज ६ गते न्यूयोर्क प्रस्थान...
काठमाण्डु, १८ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान र कानुन संशोधन गरी थप जिम्मेवारी दिन माग गरेको छ । अनुचित कार्य अथवा अनियमितता सम्बन्धी धेरै उजुरी अख्तियारमा परेको तर, त्यसबारे अनुसन्धान गर्ने निकाय नभएको भन्दै आयोगले त्यो अधिकार दिलाइदिनका लागि आवश्यक पहल गरिदिन...
काठमाण्डु, १८ असोज – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२...
पर्वत, १८ असोज – बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै...
काठमाण्डु, १७ असोज– उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले आफ्ना दुई अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डीच पाँच वर्षे कार्यकाल बाँडेर लिने सहमति नभएको दाबी गरेका छन् । पोखरेलले त्यस्तो सहमति दुई नेताबीच र पार्टीमा समेत नभएको जिकिर...
काठमाण्डु, १७ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले गुटमा नबस्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिदेशमा रहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालले सरकारबिरुद्ध अभिव्यक्ति दिनुका साथै...
काठमाण्डु, १७ असोज– संसदको राज्यव्यवस्था समिति बैठकमा काँग्रेस सांसद अमरेशकुमार सिंह र नेकपा सांसद नवराज सिलवालबीच चर्काचर्की भएको छ । सिंहदरबारस्थित समिति कार्यालयमा बुधबार बसेको बैठकमा सिंहले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार नेपाल प्रहरीमा हुने गरेको आरोप लगाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेतको...
तनहुँ, १७ असोज – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता वामदेव गौतमले समाजका लागि योगदान दिएका व्यक्तित्वको जीवनीबाट पाठ सिक्नुपर्ने बताएका छन् । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका पिता केवलबहादुरको निधनको नवौँ दिनमा समवेदना व्यक्त गर्न पुगेका नेता गौतमले स्व श्रेष्ठको तस्वीरमा...
काठमाण्डु, १७ असोज – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल...
राजविराज, १७ असोज – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छठ सकिए लगत्तै आफ्नो पार्टीले संघर्ष गर्ने चेतावनी दिएका छन् । राजविराजस्थित एक होटलमा बुधबार आयोजित पत्रकार भेटघाटमा महतोले मधेसी, आदिवासी, जनजाति तथा सीमान्तकृत वर्गको माग र भावना समेटेर...
काठमाण्डु, १७ असोज – निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उप–चुनाव गराउन कानुनको अभाव रहेको स्पष्ट पारेको छ । निर्वाचन आयोगले आफ्नो कामकारबाहीबारे बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै स्थानीय तहमा रिक्त रहेका पदमा चुनाव गराउन कानुनको अभाव रहेको...