काठमाण्डु, २४ असोज – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गतेलाई बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित...
काठमाण्डु, २४ असोज – महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गरे । पुरानो भवन भूकम्पका कारण चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो । महान्यायाधिवक्ता खरेलले कार्यालयले बलात्कार...
काठमाण्डु, २४ असोज –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् । उनले भने,‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि...
काठमाण्डु, २४ असोज – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले काठमाण्डु– ७ बाट चुनाव लड्ने भएपछि चौतर्फी आलोचना शुरु भएको छ । काठमाण्ड–७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर गोतमका लागि मैदान खाली गराइदिएका छन् । गौतमले मानन्धरको राजीनामा दिएको शैलीलाई बडो गजबले...
काठमाण्डु, २४ असोज – नेकपा कम्युनिष् पार्टी (नेकपा)का वरिष्ठ नेता वामदेव गौतम काठमाण्डु क्षेत्र नम्बर–७ बाट चुनाव लड्ने विषयले नेपाली राजनीतिलाई तताइदिइको छ । काठमाण्डु–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर गौतमले ठुलै ‘रिस्क’ मोल्न खोजेपछि पार्टीभित्रै चर्को विरोध हुन शुरु भएको छ...
काठमाण्डु, २४ असोज – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाण्डु क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् । काठमाण्डु– ७ बाट निर्वाचित...
लहान, २४ असोज – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् । सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश...
काठमाण्डु, २४ असोज – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो ।...
काठमाण्डु, २४ असोज– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन् । सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको...
काठमाण्डु, २३ असोज– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । रावल...
काठमाण्डु, २३ असोज – कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबै जिल्लाका सभापतिहरुको नाममा सर्कूलर जारी गरेका छन् । महामन्त्री खड्काले जारी गरेको सर्कूलरमा मूल्यबृद्धिलाई आधार बनाएर नेपाली कांग्रेस सरकारविरुद्ध आक्रामक हुने योजनामा रहेको देखिएको छ । सर्कूलरमा २८ असोजका दिन पार्टी जिल्ला समितिको संयोजनमा सबै...
काठमाण्डु, २३ असोज – पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् । नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही...