काठमाण्डु, २७ असोज – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सारेका छन् । उनले स्वाधिन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए । शनिबार दशैंको अवसर पारेर काठमाण्डुमा...
पोखरा, २७ असोज – नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताएका छन् । नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा उनले ठूलो संरचनाको...
म्याग्दी, २७ असोज – म्याग्दीको धौलागिरी गाउँपालिका–१ मा रहेको गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ । गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको घटनास्थल पुगेर फर्किएका प्रत्यक्षदर्शी सोमप्रसाद छन्त्याललेबउहाँले...
भीमदत्तनगर, २७ असोज – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन...
काठमाण्डु, २७ असोज – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाण्डु महानगरपालिका वडा नं ४ द्वारा यहाँ आज आयोजित...
दाङ, २७ असोज– सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सभामुख महराले सो कुरा बताएका...
भक्तपुर, २७ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको बताएका छन् । नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहने बताए ।...
कृष्णनगर, २७ असोज – पहिलो हिन्दि भाषाको साप्ताहिक पत्रिका खोज न्यूज टुडेका प्रकाशक मनोज कुमार ओझाले बहुसंख्यक हिन्दि भाषी नेपालीहरुको सूचनाको हक सुनिस्चित गर्न हिन्दि भाषमा पत्रिका प्रकाशन गर्नुपरेको बताएका छन् । ओझाले भने, ‘कृष्णनगर एरियामा ९९ प्रतिसत बासिन्दाहरु हिन्दि भाषा बुझ्ने भएका कारणले...
काठमाण्डु, २७ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकी छन् । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोपेकी हुन् ।...
भरतपुर, २७ असोज – चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाले सिटी हलको विषयमा कडा रुपमा प्रस्तुत भएकी छन् । प्रमुख दाहालले अन्तर्रा्ष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको आरोप लगाएकी छन् । उद्योग वाणिज्य संघ–चितवनले शुक्रबार आयोजना गरेको दसैं शुभकामना आदानप्रदान...
काठमाण्डु, २६ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले अब हरेक महिनाको ७ गते मन्त्रालयहरूले गरेका कामको मूल्यांकन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर बनाएर हरेक मन्त्रालय कामको अनुगमन गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरले जानकारी दिए । शुक्रबार...
ललितपुर, २६ असोज – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दाबी गरेका छन् । दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले चीनसँग ऐतिहासिक पारवहन सहमति...