राजनीति

बाबुरामले भेटे निर्मलाका बाबुआमा, नयाँशक्तिले दियो १ लाख सहयोग

२०७५ मंसिर १० गते १३:४८

काठमाण्डु, १० मंसिर – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन् । निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डु ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई...

विकास विरोधीलाई प्रधानमन्त्रीले फर्काए यस्ताे जवाफ

२०७५ मंसिर १० गते १३:४२

काठमाण्डु, १० मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई कसरी छिटो विकास हुन्छ भन्ने विषय सरकारलाई जानकारी भएको दावी गरेका छन् । सरकारले गठन गरेको मानव संशाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सरकारलाई थाहा...

अचानक नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित

२०७५ मंसिर १० गते १०:३१

काठमाण्डु, १० मंसिर – आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । गत शनिबार बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो । बैठक अकस्मात स्थगित गरिएको जनाइएको छ...

नेकपा केन्द्रीय सदस्यको कार्य विभाजन आज

२०७५ मंसिर १० गते १०:१३

काठमाण्डु, १० मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय सदस्यको कार्य विभाजन आज गर्ने भएको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याउने नेकपाले जनाएको छ । शनिबार बसेको बैठकले नै नेताहरुको कार्यविभाजन गर्ने भनिएपनि थप छलफल आवश्यक...

ओली सरकारले यसै महिना किन्ने भयो रेल

२०७५ मंसिर ९ गते २२:०७

धनुषा, ९ मंसिर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आइतबार...

महाराजगञ्जको प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने विषयमा रक्षामन्त्रीले गरे यस्तो खुलासा

२०७५ मंसिर ९ गते १७:३२

काठमाण्डु, ९ मंसिर – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्दै उनले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी...

लेखा समितिलाई वायु सेवा महाप्रबन्धकको जवाफः सरकारी भएर झमेला भयो

२०७५ मंसिर ९ गते १७:०४

काठमाण्डु, ९ मंसिर – आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् । कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै कारण विमान खरिद प्रक्रियामा झमेला भएको...

९ वटा देश घुमिसकेका मेयर भन्छन्ः २६ देशको भ्रमण ‘क्यान्सिल’ गरें

२०७५ मंसिर ९ गते १६:२१

ललितपुर, ९ मंसिर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले विदेश भ्रमणका क्रममा महानगरपालिकाको एक रुपैयाँ पनि नलिएको दावी गरेका छन् । विदेश भ्रमण धेरै गरेको भन्दै आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो विदेश भ्रमणबाट महानगरबासीलाई एक रुपैयाँ पनि भार नपरेको जिकिर...

राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छः दिपक खड्का

२०७५ मंसिर ९ गते १५:५४

काठमाण्डु, ९ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको...

राष्ट्रपति गाडी प्रकरणबारे सत्तारुढ दलका सांसदले दिए यस्तो प्रतिक्रिया

२०७५ मंसिर ९ गते १५:४१

काठमाण्डु, ९ मंसिर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पारेका छन् ।...

निजि हेलिकप्टरबाट ‘वरियत’ बनेर जनकपुर आउँदै उत्तर प्रदेशका मुख्यमन्त्री

२०७५ मंसिर ९ गते १५:१४

काठमाण्डु, ९ मंसिर – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीका दिन निजी बिमानबाट जनकपुर आउने भएका छन् । मंसिर २६ गते जनकपुर विमानस्थलमा विहान १० बजे हेलिकोप्टरबाट ओर्लेर उनी उनी जानकी मन्दिरमा पुजापाठका लागि जाने जानकारी मुख्यमन्त्री लालबाबु राउतको सचिवालयले दिएको छ...

वाइडबडी जहाजबारे संसदमा सनसनी मच्चियोः २ अर्ब ४० करोड कमिशन कता गयो ?

२०७५ मंसिर ९ गते १४:५२

काठमाण्डु, ९ मंसिर – नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउँदा भएको घोटालाबारे संसदले सरकारसँग जवाफ मागेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको निचोड निकालिएको हो । समितिका सभापति भरत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us