राजनीति

उद्योगीसँग मन्त्री यादव रूष्ट, लगाए यस्ता अाराेप

२०७५ मंसिर ९ गते १२:५६

काठमाण्डु, ९ मंसिर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्ति समेत जनाए । उद्योग दिवसको अवसर पारेर...

सरकारविरुद्ध बाबुरामको कडा ‘ट्वीट’

२०७५ मंसिर ९ गते १२:४२

काठमाण्डु, ९ मंसिर – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डमा सरकारको थप आलोचना गरेका छन् । सरकार इतिहासकै कमजोर र लाचारी भएको बताएका हुन् । सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, ‘निर्मला...

निर्मला हत्या प्रकरणले सनसनी मच्चाइरहेका बेला प्रधानमन्त्रीले जारी गरे यस्तो सन्देश

२०७५ मंसिर ९ गते १०:४५

काठमाण्डु, ९ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक र अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् । प्रधानमन्त्रीले...

निर्मला हत्या प्रकरणः प्रकाण्डले गरे सनसनीपूर्ण खुलासा

२०७५ मंसिर ९ गते १०:३६

काठमाण्डु, ९ मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागिरेहका बेला नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सरकार संञ्चालन गरेका व्यक्तिमाथि नै शंका व्यक्त गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोरा भएको...

चाँडै सङ्घीय निजामती ऐन आउँछः मन्त्री पण्डित

२०७५ मंसिर ८ गते १७:३८

बनियानी, ८ मङ्सिर – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताउएका छन् । झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताए । उनले स्थानीय, प्रदेश...

निर्मलाको हत्यारालाई हामी कारबाही गछौँः प्रकाण्ड

२०७५ मंसिर ८ गते १७:१७

काठमाण्डु, ८ मंसिर – ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ । भृकुटीमण्डपमा शनिबार भएको जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई...

सरकार कम्युनिष्टको नाममा कलंक बनिरहेको छः अध्यक्ष कट्टेल

२०७५ मंसिर ८ गते १५:५१

काठमाण्डु, ८ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले कम्युनिष्ट भनिएका पार्टीकै नेतृत्वमा सरकार रहेको बेला क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रनुपर्ने अवस्था आउनु विडम्बना भएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भृकुटी मण्डपमा आयोजना गरेको जनसभामा कट्टेलले वर्तमान सरकारले नागरिकका आवाज...

सभापति देउवाद्वारा दुःख व्यक्त

२०७५ मंसिर ८ गते १४:४६

काठमाण्डु, ८ मङ्सिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाईको पिता वीरेन्द्र प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।...

सभापतिले लिएको निर्णय मान्य नहुनेः नेता केसी

२०७५ मंसिर ८ गते १३:०२

रुपन्देही, ८ मङ्सिर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका...

विकास निर्माणलाई अभियानकै रूपमा लैजानुपर्छः तिमिल्सिना

२०७५ मंसिर ८ गते १२:५०

पर्वत, ८ मङ्सिर – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै...

मुख्यमन्त्रीद्वारा दुई छुट्टाछुट्टै भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

२०७५ मंसिर ८ गते ११:४७

धनगढी, ८ मङ्सिर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति...

नेकपाको सचिवालय बैठक आज पनि बस्दै, मिती तोक्ने तयारी

२०७५ मंसिर ८ गते ११:३१

काठमाण्डु, ८ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) पनि बस्दै छ । सचिवालयको बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको सचिवालय बैठकले बैठकको मिति तोक्नेबारे निर्णय लिने नेकपा नेता नारायणकाजी श्रेष्ठले बताए । यसअघि हिजो प्रधानमन्त्री निवास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us