राजनीति

खुमलटारमा २२ जना असन्तुष्ट केन्द्रीय सदस्यलाई प्रचण्डले बोलाए

२०७५ मंसिर ११ गते १२:०५

काठमाण्डु, ११ मंसिर – केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन् । छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ...

यी हुन् प्रधानन्यायाधीशका लागि दाबेदार न्यायधीश

२०७५ मंसिर ११ गते ११:४६

काठमाण्डु, ११ मंसिर – न्याय परिषद् सचिवालयले भावी प्रधानन्यायाधीशका लागि दुई वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको छ । परिषदले यसअघि प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाट अस्वीकृत वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पठाएको हो । एक साताअघि नै रोष्टर (विवरण)...

नेविसंघको महाधिवेशन पुस २८ गते

२०७५ मंसिर ११ गते ११:००

काठमाण्डु, ११ मंसिर – नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय महाधिवेशन पुस अन्तिम साता हुने भएको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने नेविसंघले जनाएको छ । महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघले आज आज पत्रकार सम्मेलन गर्दैछ । नेविसंघको ११ औं महाधिवेशन गत...

दुबईबाटै आईजीपीको आक्रोशः मेरो अगाडि आएर सोधे हुन्छ, वास्तविकता बताइदिन्छु

२०७५ मंसिर १० गते १७:४०

काठमाण्डु, १० मंसिर – दुबईमा सुन तस्करसँग भेटेको आरोप लागेका आईजीपी सर्वेन्द्र खनालले वास्तविकता उजागर गरेका छन् । इन्टरपोलको महासभा भाग लिन दुबई जाँदा आफूले कुनै पनि विवादास्पद व्यक्तिलाई नभेटेको प्रष्ट पारेका हुन् । आईजीपी खनालले आफू उक्त कार्यक्रममा १ घण्टा बिताएको र हुँदै...

सभामुख महरासँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट

२०७५ मंसिर १० गते १७:२२

काठमाण्डु, १० मंसिर – सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लू बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत भएर नेपाल आइसकेपछि पहिलोपटक आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत बेरीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग, सहकार्य...

मन्त्री बस्नेतसँग नयाँ अमेरिकी राजदूतको भेट

२०७५ मंसिर १० गते १७:१७

काठमाण्डु, १० मंसिर– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्याण्डी बेरीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन तथा विकास र जैविक वविधता संरक्षणका विषयमा छलफल भयो । उनीहरुबीच अमेरिकी...

सभामुख महरासँग उत्तरकोरियाली राजदूतको बिदाई भेट

२०७५ मंसिर १० गते १७:१४

काठमाण्डु, १० मंसिर – सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तरकोरियाली राजदूत किम योङ हाकले बिदाई भेट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उत्तरकोरिया फर्किन लागेका राजदूत हाकले आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल...

मंसिरभित्रै उपराष्ट्रपतिको कार्यालय सर्ने

२०७५ मंसिर १० गते १६:१२

काठमाण्डु, १० मंसिर – सरकारले मंसिर मसान्तभित्र उपराष्ट्रपतिको कार्यालय लैनचौरमा रहेको समाज कल्याण परिषदको भवनमा सार्ने तयारी गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरमा रहेको समाज कल्याण परिषदको भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो ।...

पोखरा विमानस्थल चाँडो सक्न पर्यटनमन्त्रीको निर्देशन

२०७५ मंसिर १० गते १५:०८

पोखरा, १० मंसिर – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले निर्माणाधिन पोखरा विमानस्थल निर्माणको काममा तिब्रता दिन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार अवलोकन गरेका मन्त्री अधिकारीले विमानस्थल निर्माणमा कुनै प्रकारको ढिला सुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले सहयोगको आवश्यक्ता...

पोखरामा पर्यटनमन्त्रीलाई कसले देखायो कालो झण्डा ?

२०७५ मंसिर १० गते १४:४०

पोखरा, १० मंसिर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा,...

गगनको आह्वानः काङ्ग्रेस बलियो बनाउन सबै जुटौं

२०७५ मंसिर १० गते १४:२७

चितवन, १० मंसिर – नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले काङ्ग्रेस बलियो बनाउन...

आङं साङ सुकी नेपाल आउने, केपी ओलीलाई भेटने

२०७५ मंसिर १० गते १४:०३

काठमाण्डु, १० मंसिर – म्यानमारकी स्टेट काउन्सिलर आङं साङ सुकी यसैसाता नेपाल आउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् । परराष्ट्रमन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ । उनले १४ गते प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us