राजनीति

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा पदमा रहेसम्म निर्मला घटनाको पर्दाफास हुँदैनः विवेकशील साझा

२०७५ मंसिर ११ गते १६:४८

काठमाण्डु, ११ मंसिर – विवेकशील साझा पार्टीले प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्रीमा रामबहादुर थापा रहेसम्म निर्मला घटनाको पर्दाफास नहुने बताएको छ । विवेकशील साझाले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा गैह्र जिम्मेवार अभिव्यक्ति दिने गरेको...

सांसद पूर्वाधार क्षेत्रको बजेटः प्रचण्डको प्राथमिकतामा माडी

२०७५ मंसिर ११ गते १६:०२

चितवन, ११ मंसिर – चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो । स्थानीय पूर्वाधार विकास...

सरकार खोज्ने कांग्रेसलाई प्रधानमन्त्रीको जवाफः कलंकी–नागढुंगा सडकमा गएर हेर्नुस् !

२०७५ मंसिर ११ गते १५:२७

काठमाण्डु, ११ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अघि भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?’ केही दिनमा मेलम्ची आउने र त्यसले सरकार...

बन्ने भयाे हनुमन्ते करिडोर, महेश बस्नेतले गरे शिलान्यास

२०७५ मंसिर ११ गते १५:११

भक्तपुर, ११ मंसिर – भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड...

नेविसंघ महाधिवेशनको मिति टुंगो लाग्यो, यस्तो छ तालिका

२०७५ मंसिर ११ गते १५:०१

काठमाण्डु, ११ मंसिर – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाण्डुमा हुने भएको छ । नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाण्डुमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको...

राष्ट्रपति–उपराष्ट्रपतिको आलोचना गर्नेमाथि प्रधानमन्त्रीको आक्रोश

२०७५ मंसिर ११ गते १४:३८

काठमाण्डु, ११ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको आलोचना गर्नेहरुमाथि आक्रोश पोखेका छन् । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन्’ भन्दै उनले आलोचकहरुलाई सभ्यताहीन र उच्छृङ्खलको संज्ञा दिएका छन् । मंगलबार सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउन...

यो सरकार जुम्रा मार्न र सिन्का भाँच्न बनेको होइन्: प्रधानमन्त्री ओली

२०७५ मंसिर ११ गते १४:१७

काठमाण्डु, ११ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त भएको दावी गरेका छन् । मंगलबार काठमाण्डुको कमललादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजना सुभारम्भ समारोहमा सरकारमाथिको आलोचनाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकार नदेख्नेहरुले अब चारैतिर सरकार...

सरकारसँग सभामुख महरा असन्तुष्ट बनेपछि…

२०७५ मंसिर ११ गते १३:२३

काठमाण्डु, ११ मंसिर – प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारले सदनलाई विजनेस दिन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै महराले यस्तो धारणा व्यक्त गरेका हुन् ।...

अध्यक्ष प्रचण्डलाई भेटेर अमेरिकी राजदूतले के भने ?

२०७५ मंसिर ११ गते १३:०५

काठमाण्डु, ११ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गरेका छन् । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष...

सुजाता निवासमा बन्याे देउवालाई घेराबन्दी गर्ने ‘प्लान’

२०७५ मंसिर ११ गते १२:५५

काठमाण्डु, ११ मंसिर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवा इतरका नेताहरुलाई आफ्नो निवास मण्डिखाटारमा दिवा भोज दिएकी छिन् ।आज दिउँसो ११ बजेदेखि उनको निवासमा सुरु भएको भोजमा कोइराला परिवारसहित देउवाको विरुद्धमा देखिएका नेताहरु सहभागी भएका छन् । भोजको क्रममा औपचारिक कार्यक्रम...

लागु औषध मानव समाजको क्यान्सर होः कानूनमन्त्री भण्डारी

२०७५ मंसिर ११ गते १२:२८

सुर्खेत, ११ मङ्सिर – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताएका छन् । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक...

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु, प्रधानमन्त्रीले दिए यस्ताे सन्देश

२०७५ मंसिर ११ गते १२:२२

काठमाण्डु, ११ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us