काठमाण्डु, १३ मंसिर – एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी म्यानमारको स्टेट काउन्सेलरसमेत रहेकी विदेशमन्त्री आङसान सुकीले चेम्बर एक्स्पोको अवलोकन गरेकी छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोको अवलोकनपछि संचारकर्मीसँग कुरा गर्दै उनले नेपाल व्यावसायिक वातावरण बनाउनेतर्फ उन्मुख भएको...
काठमाण्डु, १३ मंसिर – उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना निर्माण कुन मोडलमा बनाउने भन्ने टुंगो लागिनसकेको बताए । बिहीबार उर्जा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सरकारले वार्षिक रुपमा बजेट छुट्याएर बनाउने वा मुआब्जा पुनर्बास, पुनर्स्थापनाका काम सरकारले गरी बाँकी काम ऋण...
काठमाण्डु, १३ मंसिर – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार उर्जा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए । ‘बुढीगण्डकी आयोजनालाई विजुली, पानी, पर्यटनलगायत...
काठमाण्डु, १३ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण भने सार्वजनिक...
काठमाण्डु, १३ मंसिर – शुक्रबारदेखि काठमाण्डुमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै सरकारले आजबाट लागु गरेको जोर बिजोर प्रणालीको अवज्ञा गर्न कांग्रेस नेता तथा सांसद गगन थापाले आह्वान गरेका छन् ।गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा जनतालाई सास्ती दिने किसिमले लागु गरेको...
काठमाण्डु, १३ मंसिर – काठमाण्डुमा सुरु हुने एशिया प्यासिफिक समिट २०१८ मा भाग लिन म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आइपुगेका छन् । शुक्रबार सुरु हुने कार्यक्रमका लागि अन्य देशका अतिथिहरु पनि धमाधम काठमाण्डु आइपुग्दैछन् । आज काठमाण्डु आइपुगेकी म्यान्मारकी स्टेट काउन्सिलर विश्व...
काठमाण्डु, १३ मंसिर – शुक्रबारदेखि काठमाण्डुमा हुन लागेको एसिया प्यासिफिक समिटमा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाण्डु आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । विमानस्थलबाट सेन सोल्टी होटल प्रस्थान गरे । सेनको सवारीका क्रममा...
काठमाण्डु, १३ मंंसिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाण्डु आइपुागेकी हुन् । नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट...
काठमाण्डु, १३ मंसिर – नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ । दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको हो । नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री केपी...
काठमाण्डु, १३ मंसिर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा महासमिति बैठकमा पेश हुने विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ । मस्यौदामा केन्द्रीय सदस्यको धारणा समेटेर सकेसम्म सहमतिकासाथ महासमिति बैठकमा लैजाने र...
काठमाण्डु, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । पोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको बताउँदै गणतन्त्र सेनानीसहितको...
काठमाण्डु, १२ मंसिर– नेपालले आगामी ३ डिसेम्बरबाट पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप) मा जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसको मारबाट बढी प्रभावित मुलुकको हितमा आफ्ना एजेण्डा अघि सार्ने भएको छ । नेपालजस्तै लजवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसबाट...