राजनीति

जब देउवाले नै यस्तो ठोकुवा गरे…

२०७५ मंसिर १४ गते १५:०१

काठमाण्डु, १४ मंसिर – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘काङ्ग्रेस स्थापनाकालदेखि नै...

एनजिओको कार्यक्रमका पाहुनालाई सरकारले भाउ दिएपछि रवीन्द्रको यस्तो आक्रोश

२०७५ मंसिर १४ गते १३:५२

काठमाण्डु, १४ मंसिर – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारको कूटनीतिक मर्यादामाथि प्रश्न उठाएका छन् । शुक्रबारदेखि राजधानीमा शुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र विदेशी पाहुनाका स्वागतमा सरकारको उपस्थितिलाई लिएर उनले प्रश्न उठाएका हुन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एनजिओको...

प्रचण्डको निर्देशनपछि माडीमा हात्ती नियन्त्रण टोली परिचालन

२०७५ मंसिर १४ गते १३:३८

चितवन, १४ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् । सो क्षेत्रका सांसद समेत रहेका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका...

निर्मला हत्या प्रकरणबारे नेकपा प्रवक्ताले दिए यस्तो प्रतिक्रिया

२०७५ मंसिर १४ गते १२:५८

विराटनगर, १४ मंसिर – नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै आत्मसमीक्षा जरुरी भएको स्पष्ट पारेका हुन् । तर, अहिले नै सरकारको नै मूल्याङकन गर्ने...

प्रदेश सरकारका नाममा अदालतको यस्तो आदेश

२०७५ मंसिर १४ गते १२:३४

बाँके, १४ मंसिर – उच्च अदालत तुलसीपुर नेपालगञ्जले सार्वजनिक सरोकारका विषयमा पहिलो पटक प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमाथि प्रदेश सरकारका...

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता, यस्ता विषयमा भए छलफल

२०७५ मंसिर १४ गते १२:०१

काठमाण्डु, १४ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो । एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले भेटघाटलाई तीव्रता दिएकी छन् । यसअघि शुक्रबार...

राजपा बैठक बस्दै, सरकारबाट फिर्ता लिने मुख्य एजेण्डा

२०७५ मंसिर १४ गते ११:३७

काठमाण्डु, १४ मंसिर – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बैठक पार्टीको आन्तरिक समस्या समाधानमा केन्द्रित हुनेछ । अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेपछि संवादहीनताको अवस्था आएको थियो । अध्यक्ष मण्डलका संयोजक राजेन्द्र...

राष्ट्रपति भण्डारी र नेतृ सुकीबीच भेटवार्ता

२०७५ मंसिर १४ गते ११:२३

काठमाण्डु, १४ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो...

चर्चको कार्यक्रममा सरकार सहभागी भएपछि…

२०७५ मंसिर १४ गते ११:०४

काठमाण्डु, १४ मंसिर – एकीकृत राष्ट्रवादीका अध्यक्ष तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा आयोजित डिनर बहिष्कार गर्ने घोषणा गरेका छन् । युनिफिकेसन चर्चको बजारीकरणका लागि गरिएको कार्यक्रम भन्दै उनले बहिष्कारको घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै डा. लोहनीले चर्चको भेलामा...

याे हाे एसिया प्यासिफिक समिट विवादित बन्नुकाे मूल कारण

२०७५ मंसिर १४ गते १०:१५

काठमाण्डु, १४ मंसिर – एसिया प्यासिफिक समिट काठमाण्डुमा शुक्रबारबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने सो समिटमा सहभागी हुन आज पनि विभिन्न देशका विशिष्ट पाहुनाहरू आउँदैछन् । उक्त समिटमा सहभागी हुन शुक्रबार न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति तथा पालाओ आइल्यान्डका राष्ट्र प्रमुख...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

२०७५ मंसिर १४ गते ९:५१

काठमाण्डु, १४ मंसिर – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर १७ गते पोल्याण्डमा सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलन उद्घाटन समारोह कार्यक्रमलाई स्वीकृत गरेको छ । बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर...

राष्ट्रपति भण्डारी शनिबार पोल्याण्ड जाने, को–को छन् टोलीमा ?

२०७५ मंसिर १३ गते १७:२६

काठमणडु, १३ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड जाने भएकी छन् । परराष्ट्र मन्त्रालयअनुसार संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कोप २४ सम्मेलनमा नेपाली पक्षको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि जान लागेकी हुन् । कोप २४ सम्मेलन दक्षिणी पोल्याण्डको काटोवाइस सहरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us