राजनीति

सरकारविरुद्ध आन्दोलन चर्काउने कमल थापाको भित्रि तयारी

२०७५ मंसिर १६ गते १२:४६

काठमाण्डु, १६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार बिहान अध्यक्ष थापाले काठमाण्डु क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिसँगको भेटमा सरकार असफल हुँदै गएको भन्दै आन्दोलनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । सरकार असफलता...

स्वदेश फर्किइन् आङ सान सुकी

२०७५ मंसिर १६ गते १२:२६

काठमाण्डु, १६ मंसिर – म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे । सुकी काठमाण्डुमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको...

वाइडबडी जहाज प्रकरणबारे छलफल गर्न पर्यटनमन्त्रीलाई बोलाइने

२०७५ मंसिर १६ गते ११:५८

काठमाण्डु, १६ मंसिर – सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले वाइडबडी जहाज खरिद प्रकरणबारे छलफल गर्न छिट्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बोलाइने बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा...

समृद्धिको आधार कृषिः मन्त्री पौडेल

२०७५ मंसिर १६ गते ११:५६

राँझा, १६ मङ्ङ्सिर – प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई...

नार्कका कर्मचारीसँग कृषि मन्त्री रुष्ट, कामबाट हात झिक्न चेतावनी

२०७५ मंसिर १६ गते ११:३८

काठमाण्डु, १६ मंसिर – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद् नार्कको काम प्रति असन्तुष्टि जनाएका छन् । नार्कले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा...

प्रधानन्यायाधीश पड्काउने दाउमा चेलेन्द्र, यस्तो छ सम्भावना

२०७५ मंसिर १६ गते ११:१९

काठमाण्डु, १६ मंसिर – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक...

अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा ‘गम्भीर अपराध’मा संलग्न रहेको खुलासा

२०७५ मंसिर १६ गते ११:१२

काठमाण्डु, १६ मंसिर – अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रै दबाब बढेको छ । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउनुपर्ने आवाज उठेको हो । नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका...

नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना परे(नामसहित)

२०७५ मंसिर १६ गते १०:०९

रोल्पा, १६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती,...

७७ जिल्लामा नेविसंघले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

२०७५ मंसिर १५ गते १७:२९

काठमाण्डु, १५ मंसिर – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिएका छन् ।नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३०...

दूरदराजमा लगानी गर्नुहोस्ः प्रम ओली

२०७५ मंसिर १५ गते १६:५४

काठमाण्डु, १५ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले रु १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । काठमाण्डुमा आजदेखि शुरु भएको दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै...

सरकारले नतिजामुखी काम गर्न सकेनः नेता सिंह

२०७५ मंसिर १५ गते १६:१४

काठमाण्डु, १५ मङ्सिर – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताएका छन् । श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कारजस्ता घटनाको अनुसन्धान गर्न...

पूर्वमन्त्री विराज विष्टसहित २६ जना चाबहिलबाट पक्राउ

२०७५ मंसिर १५ गते १५:५६

काठमाण्डु, १५ मंसिर – प्रहरीले पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई पक्राउ गरेको छ । विवादित एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us