काठमाण्डु, १७ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं...
काठमाण्डु, १७ मङ्सिर – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा...
काठमाण्डु, १७ मंसिर – सरकारको आलोचना गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नु साटो निर्मला पन्तको बलात्कारी...
काठमाण्डु, १७ मंसिर – प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक सोमबार बिहान ११ बजे बस्ने छ बस्ने भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन लागेको हो । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश...
काठमाण्डु, १६ मंसिर– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आइतबार ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल गभएको उनको सचिवालयले जनाएको छ । रासस...
नुवाकोट, १६ मंसिर – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन् ।नुवाकोटमा भएको कार्यक्रममा बौल्दै खनालले नराम्रो सोच भएका व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने आफ्नो धारणा रहेको बताए । उनले भने ‘नराम्रो सोच भएको व्यक्ति...
काठमाण्डु, १६ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले योगदानमा आधारिक सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनको क्रम अघि बढाउन लागिएको विषय सकारात्मक भए पनि यसको प्रचार शैलीलाई भने अनावश्यक र भड्किलो भनेको छ । नेपाली कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरि यस्तो बताएको हो ।...
काठमाण्डु, १६ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी भएका छन् । अस्वस्थ भएपछि अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका हुन् । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका...
काठमाण्डु, १६ मंसिर – एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाण्डु, १६ मंसिर – नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाण्डुमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाण्डुमा वस्न लागेको हो । वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक...
काठमाण्डु, १६ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका छन् । एसिया प्यासिफिक सम्मेलनमा सहभागी काठमाण्डु आएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको छ । पाकिस्तानका...
काठमाण्डु, १६ मंसिर – कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रदर्शन गरेको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । निर्मलाको न्यायका लागि बाबु यज्ञप्रसाद अनिश्चितकालिन धर्नामा बसेका थिए...