काठमाण्डु, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई...
काठमाण्डु, १२ मंसिर – संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने बताएका हुन् । उनले नेपाली...
काठमाण्डु, १२ मंसिर – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको बेला सो पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली जान लागेका छन् । बुहमतको निर्णयको आधारमा राजेन्द्र महतो राजपा अध्यक्ष मण्डलको संयोजक बनेसँगै सो पार्टीमा विवाद चुलिएको हो । विवाद उग्र हुँदै पार्टीको बैठक...
काठमाण्डु, १२ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् । उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल...
विराटनगर, १२ मङ्सिर – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिए । महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत...
काठमाण्डु, १२ मङसिर – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा...
काठमाण्डु, १२ मंसिर – काठमाण्डुमा शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति भएको छ । समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ । समिटमा आउने पाहुनाका लागि ४८ वटा...
काठमाण्डु, १२ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिव चन्द्रमान श्रेष्ठको अकुत सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा एक महिलालाई बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । अख्तियारले श्रेष्ठले किनेको घर के–कति कारणले तपाईँको नाममा दर्ता भएको हो भन्ने जानकारीका...
नारायणपुर, १२ मङ्सिर – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा...
काठमाण्डु, १२ मंसिर – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक सातासम्म कुर्ने बताएको छ । संयोजक परिवर्तन गर्दा ठाकुरमाथि काम गर्न नसकेको भन्दै लगाएको अभियोग तथा महेन्द्र राय यादवले बोलेका अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान...
काठमाण्डु, ११ मंसिर – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ । अध्यक्ष प्रचण्ड चितवन गएका बेला उनीमाथि खुकुरीले आक्रमण भएको झुटो समाचार लेखेको अभियोमा प्रहरीले पोस्ट्पाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको...
पोखरा, ११ मंसिर – केन्द्र सरकारसँग असन्तुष्ट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारसँग पनि असन्तुष्टि व्यक्त गरेका छन् । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशको प्रदेश समन्वय परिषदको दोस्रो बैठकलाई सम्वोधन गर्दै उनले स्थानीय निकायहरु गैरकानूनी बाटोमा हिँडेको भन्दै गुनासो समेत गरे । स्थानीय...