राजनीति

पार्टीभित्रैबाट कसले लियो प्रधानमन्त्रीको हुर्मत ?

२०७५ मंसिर ७ गते १०:३४

काठमाण्डु, ७ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा अप्रत्यक्ष टिप्पणी गर्दै पार्टी अध्यक्ष ओलीले असन्तुष्टी जनाएका...

यी चार राजदूतविरुद्ध उजुरी गर्न पाइने, यसरी उजुरी गर्नुहोस्

२०७५ मंसिर ७ गते १०:०४

काठमाण्डु, ७ मंसिर – संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो । गत कात्तिक २४ गते सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य...

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

२०७५ मंसिर ७ गते ९:५८

काठमाण्डु, ७ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए । ‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा...

मुख्यमन्त्रीको आरोपः संघियता असफल पार्ने षड्यन्त्र सुरु भयो

२०७५ मंसिर ६ गते १७:२९

काठमाण्डु, ६ मंसिर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । विहिबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकार विच अधिकारको विवाद...

हुसेनका परिवारलाई १० लाख दिने सरकारको घोषण

२०७५ मंसिर ६ गते १७:२५

काठमाण्डु, ६ मंसिर – सरकारले बुधबार बिहान सुनसरीको दुहबीमा गोली हानी हत्या गरिएका फिदा हुसेनका परिवारलाई १० लाख दिने घोषणा गरेको छ । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुसेनका परिवारलाई १०...

राष्ट्रपतिको १८ करोडको गाडी प्रकरणबारे सरकारले मुख खोल्यो

२०७५ मंसिर ६ गते १६:५४

काठमाण्डु, ६ मंसिर – सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए...

कार्यालय समयमा भत्ता लिने कर्मचारीमाथि प्रधानमन्त्रीको ‘एक्सन’

२०७५ मंसिर ६ गते १६:३८

काठमाण्डु, ६ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र...

प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला निराधारः सचिवालय

२०७५ मंसिर ६ गते १६:२८

काठमाण्डु, ६ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला निराधार भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवन पुगेका प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भएको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । प्रचण्डलाई बद्नाम गराउन, भ्रम छर्न र कुप्रचार गर्न...

‘प्रधानमन्त्रीज्यू ! निर्मला पन्तले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’

२०७५ मंसिर ६ गते १६:१४

काठमाण्डु, ६ मंसिर – नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । सरकारको ९ महिनाको समीक्षा गर्दै कांग्रेसले यो अवधिमा सरकार कहाँ छ भन्ने अवस्था देखिएको बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश...

आफूले भनेजस्तो नभएपछि वडाध्यक्षले दिए राजीनामा

२०७५ मंसिर ६ गते १५:२५

बुटवल, ६ मंसिर – रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । वडाअध्यक्ष पाण्डेले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निर्णय गर्दा अस्पतालले माग गरे अनुसार...

देउवाले कार्यकर्तालाई माधव नेपाल जती पनि हिम्मत छैन् भनेपछि…

२०७५ मंसिर ६ गते १५:१०

भैरहवा, ६ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु आफू विरुद्ध उत्रिए पनि अधिनायकवादतिर लम्किरहेको केपी ओली नेतृत्वको सरकार विरुद्ध उनीहरु चुइक्क समेत नगरेको भन्दै रुष्ट भएका छन् । बिहीबार भैरहवामा आयोजित नेपाली कांग्रेस महासमिति बैठकका सन्दर्भमा राजनीतिक एवं...

मन्त्री र सचिवसँग कड्किँदै प्रधानमन्त्रीले दिए यस्ताे निर्देशन

२०७५ मंसिर ६ गते १४:५१

काठमाण्डु, ६ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई आदेश तामेली भन्दा पनि छिटो छरितो काम गर्न निर्देशन दिएका छन् । बिहीबार ७ मन्त्रालयको बजेट कार्यान्वयनको प्रगति विवरण सुनेपछि उनले मन्त्री र सचिवहरुलाई आदेश पालना गर्नेमात्र नभई विधिसम्मत र छिटो छरितो काम गर्न निर्देशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us