बुटवल, ६ मंसिर – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताए । काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत...
काठमाण्डु, ६ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको...
झापा, ६ मंसिर – अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक...
धनगढी, ६ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएका कारण परिणाम नआएको दाबी गरेका छन् । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म...
चितवन, ६ मंसिर – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन् ।...
काठमाण्डु, ६ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो । अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल...
काठमाण्डु, ६ मंसिर – उच्च अदालत पाटनले निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरिदिएको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमै रिट खारेज गरिदिएको हो । ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट...
काठमाण्डु, ५ मङ्सिर – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी तथा डेनमार्कका सांसद र नेताको टोलीबीच नेपालमा डेनिस राजदूतावास पुनःस्थापनाको विषयमा छलफल भएको छ । file photo काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले डेनमार्कले नेपाललाई गर्दै आएको...
काठमाण्डु, ५ मंसिर – तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दर्जन केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई सम्बोधन गरिएको ज्ञापनपत्र बुधबार दिउँसो महासचिव विष्णु...
रुपन्देही, ५ मङ्सिर – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा...
काठमाण्डु, ५ मङ्सिर – अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन् । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचनाः समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको...
काठमाण्डु, ५ मंसिर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउनेपनि घोषणा गरेको छ बुधबार रिपोर्टर्स क्लब नेपालमा आगामी मंसिर ८ गते काठमाण्डु आयोजना...