प्यूठान, ४ मंसिर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालाई संस्थागत गर्ने पक्ष नदेखिएको उनले बताए । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने,...
सुर्खेत, ४ मङ्सिर – कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली...
काठमाण्डु, ३ मंसिर – सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था(बीबीसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन् । सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी अटाएकी हुन् । ५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन् । बबिीसीले...
काठमाण्डु, ३ मंसिर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ । आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप...
लमजुङ, ३ मंसिर – नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश...
काठमाण्डु, ३ मंसिर – नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता...
काठमाण्डु, ३ मंसिर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष...
काठमाण्डु, ३ मंसिर – नेकपा (क्रान्तिकारी माअोवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रकाश दाहालको सम्झना गरेका छन् । सोमबार प्रकाश दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा बैद्यले प्रकाशले आफूसँग ठुलो नेताको छोरो हुन कठिन रहेको बताएको कुरा स्मरण गरेका छन् । वैद्यले भनेका छन, ‘जनयुद्ध विकसित...
काठमाण्डु, ३ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाेराे प्रकाश नसुत्दा कम्युनिष्ट नेता मोहनविक्रम सिंहले केरा दिएर फकाउने गरेको उल्लेख गरेका छन् । सोमबार दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा प्रचण्डले उल्लेख गरेका छन्, ‘एकपटक तीन वर्षको नहुँदै मैले उसलाई लिएरभारतको नौतनवामा क.मोहन...
काठमाण्डु, ३ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू घरबाट निस्कन खोज्दा छोरो प्रकाशले हात समातेर रुने गरेको स्मरण गरेका छन् । सोमबार खुमलटारमा आयोजित स्मृति कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकमा प्रचण्डले लेखेका छन्, ‘प्रकाश ३–४ वर्षको हुँदासम्म म भूमिगत रुपमा मिलाएर...
काठमाण्डु, ३ मंसिर – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत...
प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, बस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिइरहन्थे । सानोमा निकै दुःख गरेर हुर्काएँ मैले । प्रकाश जन्मिएको...