राजनीति

प्रचण्डले बादललाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि…

२०७५ मंसिर २ गते १६:०१

काठमाण्डु, २ मंसिर – राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने,‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु...

सरकारलाई नेकपा नेताको सुझावः जनताले ‘एक्शन’ खोजेका छन्

२०७५ मंसिर २ गते १५:५२

काठमाण्डु, २ मंसिर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने,‘यो सरकार निरन्तरताको लागिमात्रै होईन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो ।...

अङ्गीकृत नागरिकताको विषयमा ‘एक्सन’ लिने तयारीमा गृहमन्त्री

२०७५ मंसिर २ गते १५:४०

काठमाण्डु, २ मंसिर – गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका...

बाबुराजा ओझाः कांग्रेसले टिकट नदिएपछि माअ‍ोवादीमा, माओवादीले पनि टिकट नदिएपछि…

२०७५ मंसिर २ गते १५:१७

बिराटनगर, २ मंसिर – नेपाली कांग्रेसले २०७० सालको स‌ंविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी सं‌विधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर...

नेपाल बिदेशी सैनिकको परेड स्थल बन्योः सचेतक गुरुङ

२०७५ मंसिर २ गते १५:०५

भक्तपुर, २ , मंसिर – नेकपाका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई बिदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको...

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

२०७५ मंसिर २ गते १३:३१

काठमाण्डु, २ मङ्सिर – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए...

काङ्ग्रेस नेता भन्छन्– पार्टी एकताको विकल्प छैन

२०७५ मंसिर २ गते १३:०६

पोखरा, २ मंसिर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव सङ्कलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला...

नेकपाले सचिवालय बैठक बोलायो, स्थायी कमिटी बैठक अनिश्चित

२०७५ मंसिर २ गते १२:४१

काठमाण्डु, २ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालयको बैठक मंसिर ६ गतेका लागि तय भएको छ । शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमद दाहालबीच छलफलपपछि सचिवालयको बैठकको मिति तय भएको हो । ने क पाको सचिवालयको बैठक ७ कात्तिकदेखि...

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

२०७५ मंसिर २ गते १२:३४

काठमाण्डु, २ मङ्सिर – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र...

खानेपानीमन्त्री विना मगरको निर्वाचन क्षेत्रमा विकास कार्यक्रमका लागि योजना छनोट

२०७५ मंसिर २ गते १०:५५

कञ्चनपुर, २ मङ्सिर – कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो...

भरतमोहन अधिकारी सम्मानित

२०७५ मंसिर १ गते २१:१४

विराटनगर, १ मंसिर– वरिष्ठ बामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई गृह नगरी विराटनगरमा अभिनन्दन गरिएको छ । मुलुकका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै अधिकारीलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले अधिकारीलाई नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा अधिकारीको उल्लेखनीय...

नेकपा नेतृले गराइदिइन् बुहारीको विवाह !

२०७५ मंसिर १ गते १८:२४

काठमाण्डु, १ मंसिर- नेकपा नेतृ एवं सांसद पूर्णकुमारी सुवेदीले बुहारीको विवाह गराइदिएकी छन् । संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिसमेत रहेकी सुवेदीले बुहारी मालती शर्माको दोश्रो विवाह गराइदिएकी हुन् । सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । सुवेदीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us