राजनीति

कांग्रेसका नेताकाे अाराेप– प्रधानमन्त्री केपी ओली जंगबहादुर र हिटलर बने !

२०७५ कार्तिक ३० गते १५:०१

काठमाण्डु, ३० कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम होईन, बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित...

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

२०७५ कार्तिक ३० गते १४:५२

काठमाण्डु, ३० कात्तिक – ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा...

१३औँ पुण्यतिथिमा पद्मरत्नका योगदानाको सम्झना

२०७५ कार्तिक ३० गते १४:०२

काठमाण्डु, ३० कात्तिक – नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याउनुभएको योगदानको स्मरण गरियो । सो सभालाई सम्बोधन गर्दै उपप्रधान...

मन्त्रीले २१ दिन धर्ना बसेर ल्याएका सचिव मन्त्रालय हाजिर नभएपछि…

२०७५ कार्तिक ३० गते १३:३१

सुर्खेत, ३० कात्तिक –कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक महीनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भगएको छ । सचिव प्रकाश रघुवंशी कात्तिक १ गते अनिवार्य अवकाश भएयता भौतिक मन्त्रालय सचिवविहीन भएको हो । गत असोज ६ गते प्रदेश भौतिक मन्त्रालयमा कामकाजमा...

पार्टीले चुनावमा पराजय भोगेपछि देउवाले चाले यस्तो कदम

२०७५ कार्तिक ३० गते १२:५४

काठमाण्डु, ३० कात्तिक – नेपाली कांग्रेसको राजनीतिक समितिले सातवटै प्रदेशमा सुझाव संकलन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो । चार स्थानमा गरिने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा स्वयंम उपस्थित हुनेछन् ।...

सरकारले राजदुत थापालाई फिर्ता बोलाएपछि राप्रपा ‘फायर’

२०७५ कार्तिक ३० गते १२:४२

काठमाण्डु, ३० कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ । फिर्ता बोलाउने निर्णय सार्वजनिक भएको भोलिपल्ट शुक्रबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक र कुटनीतिक अनुभव संगालेका थापालाई राजदुतबाट फिर्ता...

चार जनाले नै चलाउँछन् तरुण दल !

२०७५ कार्तिक ३० गते १२:२८

काठमाण्डु, ३० कात्तिक – नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ ।arun तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन...

ज्ञानेन्द्र शाहको शासनकालमा ‘वृत्तचित्र फिल्म’ बनाउँदा गोप्य नीति अपनायौं

२०७५ कार्तिक ३० गते ११:४५

नेपाली चलचित्र क्षेत्रको एउटा सशक्त विधा हो ‘वृत्तचित्र फिल्म’ । वृत्तचित्र क्षेत्रमा नाम चलेका सम्पादक हुन् लव प्याकुरेल । आफ्नो सिप, कला, दक्षताले उनको परिचय सशक्त र प्रभावकारी सम्पादकको रूपमा गराएको छ । विगत दुर्इ दशकदेखि यसक्षेत्रमा सक्रिय प्याकुरेलले सम्पादन तथा निर्देशन गरेका वृत्तचित्रहरू...

सार्वजनिक कार्यक्रममा किन जाँदैनन् प्रधानमन्त्री ? यस्तो छ कारण

२०७५ कार्तिक ३० गते ११:२०

काठमाण्डु, २९ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन बालुवाटारमा नै आराम गर्ने भएका छन् । उनी कोलम्बो प्रोसेसको काठमाण्डुमा जारी सम्मेलनअन्तर्गत आज (शुक्रबार) हुने मन्त्री स्तरीय बैठकमा सहभागी नहुने भएका हुन् । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था...

सिके राउत पक्राउबारे सर्वोच्चमा अन्तिम फैसला

२०७५ कार्तिक ३० गते १०:२३

काठमाण्डु, ३० कात्तिक – राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई अदालतको आदेशानुसार बिहीबार सर्वोच्चमा उपस्थित गराइएको र शुक्रबार पेशी तोकिएको हो । राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको...

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता, यस्ता विषयमा छलफल

२०७५ कार्तिक ३० गते १०:१५

काठमाण्डु, ३० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मदबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ । बिहबिार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका छन्...

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छः नेता शर्मा

२०७५ कार्तिक ३० गते १०:०२

बागलुङ, ३० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उजले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us