काठमाण्डु, २९ कात्तिक– सरकारले केही मन्त्रालयमा अस्थायी कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रिपरिषदको गत २५ कात्तिकमा बसेको बैठकले यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित अस्थायी कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल...
काठमाण्डु, २९ कात्तिक– सरकारले तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारका नाममा राजधानीका दुई स्थानमा रहेका जग्गा नेपाल ट्रष्टका नाममा कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत १५ कात्तिकमा बसेको बैठकले काठमाडण्डुको कमलादी र भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा वीरेन्द्र र उनका परिवारको नाममा रहेको...
काठमाण्डु, २९ कात्तिक – सिके राउतलाई बिहीबार सर्वोच्च अदालमा हाजिर गराइएको छ । राज्यद्रोहको मुद्दामा केही दिनअगाडि पक्राउ परेका राउतलाई विशेष सुरक्षाका साथ अदालतमा ल्याइएको थियो । निजलाई रौतहटबाट कात्तिक २१ गते प्रहरीले प्रकाउ गरेको थियो । पक्राउ परेपछि निजका तर्फबाट बन्दीप्रत्यक्षीकरण रिट दायर...
काठमाण्डु, २९ कात्तिक – अब मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ । सूचना तथा सन्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका हुन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि...
पर्सा, २९ कात्तिक – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले लोकतन्त्रको छातीमा टेकेर टाउकोमा प्रहार गर्ने नीति अवलम्बन गरेको आरोप लगाएका छन् । कांग्रेस पर्साले आयोजना गरेको स्व. हरिहरप्रसाद कलवारको शोकसभामा वरिष्ठ नेता पौडेलले सवैलाई बराबर अवसर र अधिकार दिनुनै लोकतन्त्रको मुलभुत सिद्धान्त...
काठमणडु, २९ कात्तिक – प्रधानमन्त्री र मुख्यमन्त्रीहरू संलग्न अन्तरप्रदेश परिषद्को बैठक मंसिर २३ गते बस्ने भएको छ ।मंसिर तेस्रो साता परिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘विभिन्न तयारी सकेर प्रधानमन्त्रीले मंसिर तेस्रो साताका लागि बैठक बोलाउने तय...
काठमणडु, २९ कात्तिक – सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन साताको म्याद दिएर थापालाई फिर्ता बोलाएको हो । थापा फिर्ता भएपछि...
काठमाण्डु, २९ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति नेपाल आउने विश्वास व्यक्त गरेका छन् । आइतबार राजधानीमा भएको सात्क्षात्कारमा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएकाले उनी नेपाल आउने बताए । भट्टराईले भने,‘हाम्रो...
काठमाण्डु, २९ कात्तिक – काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । बैठक मंसिर १ गते शनिबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति...
काठमाण्डु, २९ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यसबारेमा हामी दुवै...
सुर्खेत, २९ कात्तिक – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्तेनले पाँच वर्षका लागि गठन भएको सरकारको मूल्याङ्क अहिलेनै गर्दा हतार हुने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले व्यवस्था परिवर्तनपछिका अल्झन सुल्झाउन समय लाग्ने भन्दै अब सरकारले गति लिने बताए । ‘पहिलो...
चितवन, २९ कात्तिक – भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश शुरु गरेको छ । गत पुसमा बसेको भरतपुर महानगरपालिकाको नगरसभाले गठन गरेको न्यायिक समितिले स्थानीय जनताको मुद्दा हेर्ने गरेको भए पनि महानगरमा इजलास निर्माण गरिएको थिएन । अदालती प्रक्रियामा पुग्दा पीडितले न्याय पाउन...