राजनीति

जिरीबाट प्रचण्डले भने सरकारले अब काम गर्छ

२०७५ मंसिर १ गते १६:३१

जिरी, १ मंसिर- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् । आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार...

विश्व बैंकप्रति नेपालले जनायो आपत्ति

२०७५ मंसिर १ गते १५:५१

काठमाण्डु, १ मंसिर- नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५...

सरकारले प्रतिबद्धता बिर्सेको छैनः मन्त्री अधिकारी

२०७५ मंसिर १ गते १५:३९

पोखरा, १ मंसिर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताएका छन् । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको शनिबार पोखरामा उद्घाटन...

बालुवाटारबाट प्रधानमन्त्रीले देशबासीलाई गरे यस्तो अपिल

२०७५ मंसिर १ गते १०:३४

काठमाण्डु, १ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका छन् । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिबारदेखि साताव्यापी रूपमा कर दिवस मनाउन...

अमेरिका प्रकरणबारे मुख्यमन्त्री राईले भने–भएको यसो हो

२०७५ कार्तिक ३० गते २२:१८

काठमाण्डु, ३० कात्तिक– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्रीको कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि...

राजा ल्याउने भन्दै कमल थापाले यसो भनेपछि…

२०७५ कार्तिक ३० गते २२:१२

काठमाण्डु, ३० कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताएका छन् । राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका बीच विगतमा भएका पार्टी एकताका प्रयास, हाल अवरुद्ध हुन पुगेको अवस्थाबारे पार्टीका जनवर्गीय सङ्गठनका...

प्रधानमन्त्रीको फोटो बिगार्ने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

२०७५ कार्तिक ३० गते १७:११

काठमाण्डु, ३० कात्तिक – कुकुर तिहारको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस निकट नेवि संघका कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् । काभ्रेको स्थानीय तपेश्वर माविको नेवि संघ इकाइका अध्यक्ष कृष्ण ढकाललाई महानगरीय...

सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनाइ सर्यो

२०७५ कार्तिक ३० गते १६:५४

काठमाण्डु, ३० कात्तिक – राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनाइ मंसिर ३ गतेलाई सरेको छ । राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।...

निर्वाचनको मिति घोषणाको अधिकार आयोगलाई दिनुपर्छः आयुक्त यादव

२०७५ कार्तिक ३० गते १५:५६

काठमाण्डु, ३० कात्तिक – प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले पैसा हुनेले मात्र निर्वाचन जित्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन् । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनको तीनवटा संस्थाले गरेको पर्यवेक्षणको संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै उनले भनिन्, ‘त्यसका लागि निर्वाचनमा खर्च...

कोलम्बो प्रोसेस मन्त्रीस्तरीय बैठकः श्रमिकका जीवनस्तरमा सुधार ल्याउन जोड

२०७५ कार्तिक ३० गते १५:४६

काठमाण्डु, ३० कात्तिक – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले ‘कोलम्बो प्रोसेस’को उद्देश्य हासिल गर्न सदस्य मुलुकले संयुक्त नेतृत्व र साझा जिम्मेवारीलाई निरन्तता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रूपमा रहेको ‘कोलम्बो प्रोसेस’ को आज छैटौँ मन्त्रिस्तरीय...

प्रचण्ड र गृहमन्त्रीले तातोपानी कुण्डमा नुहाएपछि पर्यटकको आइरो !

२०७५ कार्तिक ३० गते १५:१९

बेनी, ३० कात्तिक – बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन...

शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गरिन्छः परराष्ट्रमन्त्री ज्ञवाली

२०७५ कार्तिक ३० गते १५:११

काठमाण्डु, ३० कात्तिक – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत रहने बताएका छन् । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनको उद्घाटनसत्रमा मन्त्री ज्ञवालीले शान्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us