राजनीति

विप्लवको कार्यक्रम सडकमै, क–कसले गर्दैछन् सम्बोधन ?

२०७५ मंसिर ८ गते ११:०२

काठमाण्डु, ८ मंसिर – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाण्डुमा शनिबार आयोजना गर्न लागेको कार्यक्रम स्थल परिवर्तन गरेको छ । यसअघि कार्यक्रम शान्तिवाटीका रत्नपार्कमा गर्ने प्रचार गरे पनि प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि कार्यक्रम हुने भएको हो । कार्यक्रमका लागि शनिबार बिहान ६...

जहाजको कागज असन बजारमा छर्ने भनेपछि…

२०७५ मंसिर ७ गते २१:३७

काठमाण्डु, ७ मंसिर– ‘जहाज किनेको हो कि भाडामा लिएको हो ? , खरीदको कागजात चाहियो’, पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे । उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरीद प्रक्रियाको प्रष्टताको माग गरे । लगत्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको वाइडबडी...

सवारी दुुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

२०७५ मंसिर ७ गते १७:३६

काठमाण्डु, ७ मङ्सिर – नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस...

वाइडबडी खरिद प्रकरणबारे पर्यटन मन्त्री अधिकारीले मुख खोले

२०७५ मंसिर ७ गते १५:४२

काठमाण्डु, ७ मंसिर – संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र...

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइनः अर्थमन्त्री खतिवडा

२०७५ मंसिर ७ गते १५:२६

काठमाण्डु, ७ मङसिर – अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक...

पार्टी एकता नगर्ने भनेको राप्रपाले अन्ततः निकाल्यो यस्तो विज्ञप्ति

२०७५ मंसिर ७ गते १३:५२

काठमाण्डु, ७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो । ‘खासगरी पार्टीबाट फुटेर...

उर्जामन्त्री–चिनियाँ राजदूत भेटवार्ता, यस्ता विषयमा भए छलफल

२०७५ मंसिर ७ गते १३:४३

काठमाण्डु, ७ मंसिर – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पांच वर्षको लागी स्थायी...

चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो: मन्त्री बस्नेत

२०७५ मंसिर ७ गते १३:३७

काठमाण्डु, ७ मंसिर– नेपालका लागि चिनियाँ राजदूत यु होङले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शुक्रबार बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भयो । भेटमा मन्त्री बस्नेतले चीन नेपालको छिमेकी मात्र नभई असल साथी भएको बताए...

शिख धर्मको संरक्षणबारे मुख्यमन्त्रीको चासो

२०७५ मंसिर ७ गते १३:२६

रुपन्देही, ७ मंसिर – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताएका छन् । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाण्डुका विभिन्न...

शिक्षामन्त्री भन्छन्– शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ

२०७५ मंसिर ७ गते १३:२४

भक्तपुर, ७ मंसिर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन् । आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने...

डडेल्धरा बस दुर्घटनाः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२०७५ मंसिर ७ गते १२:५१

काठमाण्डु, ७ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै...

गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्छः अध्यक्ष प्रचण्ड

२०७५ मंसिर ७ गते १२:४८

काठमाण्डु, ७ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री दाहालले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us