बाँके, २३ मंसिर – प्रदेश नं ५ ले१२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्ण गर्न लागेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको...
बिर्तामोड, २३ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले थापाले हिन्दुलाई चिड्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रममा पुगेका अध्यक्ष थापाले काठमाण्डुमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित...
काठमाण्डु, २३ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य झलनाथ खनालले पार्टी नियमसंगत रुपमा नचलाएको भन्दै शीर्ष नेतृत्वको कडा आलोचना गरेको छन् । नेता खनालले मंगलबार काठमाण्डुको बानेश्वरमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पार्टीलाई नियमसंगत रुपमा चलाउनका लागि यसो गरिएको...
बाँके, २३ मंसिर – स्थानीय तहको क्षेत्राधिकारमा परेको विवाद न्यायिक रूपमा निरुपण गर्न गठन हुनुपर्ने न्यायिक समिति अझै क्रियाशिल बन्न सकेका छैनन । गएको २०७४ असोज २९ मा स्थानीय सरकार सञ्चालन ऐन आएपछि स्थानीय तहमा न्यायिक समिति गठन भएका थिए । गठन भएका स्थानीय...
काठमाण्डु, २३ मंसिर – सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले समयमा काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटाले जरिवाना तिराएका हुन्...
काठमाण्डु, २३ मंसिर – नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाण्डु आएका छन् ।प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती...
काठमाण्डु, २२ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरेका...
काठमाण्डु, २२ मंसिर – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताएका छन् । ७० औ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै...
काठमाण्डु, २२ मङ्सिर – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने...
काठमाण्डु, २२ मङ्सिर – गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन् । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई...
काठमाण्डु, २२ मङ्सिर – सरकारले सुनकोशी–कमला–मरिन डाइभर्सन परियोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसलाई निकट भविष्यमा नै अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतबीच सो आयोजना शीघ्र अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री...
काठमाण्डु, २२ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित...