राजनीति

आईजीपीकै अगाडि प्रदीपको बयान– निर्मला पन्तलाई मैले मारेको हुँ

२०७५ मंसिर २१ गते १४:३८

काठमाण्डु, २१ मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेका छन् । प्रहरीको लामो अनुसन्धानपछि कञ्चनपुरकै एक युवकले निर्मलाको हत्या गरेको स्वीकार गरेका हुन् । पन्तको बलात्कारपछि हत्या भएपछि लामो समयदेखि सरकार र प्रहरीलाई नै चकित बनाइरहेका बेला भीमदत्त नगरपालिका–१८ का...

पत्रकारलाई अर्थमन्त्रीको सुझावः सुशासन र विकास पक्षमा कलम चलाउनुस्

२०७५ मंसिर २१ गते १४:१९

काठमाण्डु, २१ मंसिर – अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उनले भने, ‘मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको...

शाही युवा शक्तिको घोषणाः ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री

२०७५ मंसिर २१ गते १३:४७

काठमाण्डु, २१ मंसिर – शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री भएकाे बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाण्डुमा गर्न लागिएको विशाल मोटरसाईकल ¥यालीको बारेमा जानकारी दिन...

प्रचण्ड भन्छन्– सरकार पाँच वर्ष चल्छ ढुक्क हुनुहोस् !

२०७५ मंसिर २१ गते १२:२६

काठमाण्डु, २१ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावताका आफूहरुले जनतासमक्ष गरेको वाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राजधानीमा शुक्रवार आयोजित आनुवंशिक रोगसम्बन्धि पहिलो राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले सरकार गठन भएको एक वर्षमा अपेक्षा अनुसार काम हुन नसकेको...

प्रधानमन्त्रीले कसलाई धम्क्याए ? कांग्रेस नेताले यसरी प्रस्ट्याए

२०७५ मंसिर २१ गते १२:११

काठमाण्डु, २१ मंसिर – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् । काङ्ग्रेस काठमाण्डु क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज यहाँ...

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट दर्ता

२०७५ मंसिर २१ गते १२:०८

काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्चच अदालतमा मुद्धा दायर भएको छ । प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’...

नागरिक उड्डयनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाइन्छः पर्यटनमन्त्री

२०७५ मंसिर २१ गते १२:०२

काठमाण्डु, २१ मंसिर – आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विहान प्रभातफेरी आयोजना ग¥यो । सिनमामङ्गलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गरिएको प्रभातफेरीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी,...

बैठकमा गणपूरक समस्या: सांसदको ढोकामा मात्रै जम्काभेट !

२०७५ मंसिर २१ गते ११:५६

काठमाण्डु, २१ मंसिर – कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ । पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक न्यूनतम सङ्ख्या (कोरम) नपुग्दा संसदीय समितिको बैठक...

प्रचण्डले भने– द्धन्द्ध फर्काउने आत्मघाती सोचाइ कसैले नसोचे हुन्छ

२०७५ मंसिर २१ गते १०:४४

लुम्बिनी, २१ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक व्यवस्था र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बा भएको बताएका छन् । बिहीबार लुम्बिनीमा सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यी चार एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा ढल्दा अरु तीनवटा...

सभामुखको ठोकुवा– सामाजिक सुरक्षा योजना प्रभावकारी हुन्छ

२०७५ मंसिर २१ गते १०:३१

दाङ, २१ मंसिर – सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन् । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान...

मन्त्री निवास पुलचोकबाट ललितपुरको भैंसेपाटी सार्ने मन्त्रिपरिषद निर्णय

२०७५ मंसिर २० गते २१:१६

काठमाण्डु, २० मंसिर– सरकारले ललितपुरको पुलचोकस्थित मन्त्री निवास त्यहाँबाट भैंसेपाटी सार्ने भएको छ । मन्त्रिपरिषदको गत १७ मंसिरमा बसेको बैठकले राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, प्रदेश प्रमुख मुख्यमन्त्रीका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा सरकारी आवास निर्माण गर्ने निर्णय गरेको हो । यस्तै उपसभामुख, राष्ट्रिय सभाका...

विश्वप्रकाशको आक्रोशः प्रधानमन्त्रीज्यू ! ‘थला पार्ने’ धम्की नदिनुहोस्

२०७५ मंसिर २० गते १७:११

काठमाण्डु, २१ मंसिर – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदीय गरिमाको ख्याल नगरिकन बोलेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई आफ्नो कर्ममा विश्वास गर्न र पदीय दायित्वलाई ध्यान दिन सुझाव दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us