काठमाण्डु, २२ मंसिर – संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक शनिवार (आज) बाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि फोरमको यो पहिलो केन्द्रिय समितिको बैठक हो । बिहिबार बसेको पार्टीको राजनैतिक समितिको बैठकले केन्द्रिय समितिको बैठक...
काठमाण्डु, २२ मंसिर – सार्वजनिक प्रशासनमा इमान्दार, जवाफदेही र कर्तव्यनिष्ठ कर्मचारीको चयन हुँदै बर्दियाका प्रमुख जिल्ला अधिकारी सहसचिव रामबहादुर कुरुङबाङले ‘इन्ट्रिगेटी आइडल २०१८’ को उपाधि जितेका छन् । सार्वजनिक सेवाको क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई अकान्टिबिटी ल्याबले वर्षेनी यो उपाधि दिने गर्छ । भ्रष्टाचारविरोधी र...
भक्तपुर, २२ मङ्सिर – प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले चार वर्षमा भक्तपुरलाई नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् । निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनले आफूले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको एकवर्षे कार्यकाल भक्तपुरको विकास र समृद्धिका लागि खर्चेको बताएका छन् । गत...
काठमाण्डु, २२ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको गरिमा कायम राख्न आग्रह गरेको छ । विवादास्पद एसिया प्यासिफिक समिटको कार्यक्रम र पुरस्कारका सन्दर्भमा उठेका सन्दर्भप्रति प्रधानमन्त्रीले चेतावनीको शैलीमा अभिव्यक्ति दिएको कांग्रेसले आरोप लगाएको छ । नेपाल टेलिभिजनको जनतासँग...
काठमाण्डु, २२ मंसिर – अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार काठमाण्डुतर्फ लागेकी छिन् । अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले मानव तस्करीको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि...
चरिकोट, २२ मङ्सिर – एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा शाखाको नौ वटै स्थानीय तहको पार्टी कमिटीका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टी कार्यदलको बैठकले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा पूर्वएमालेका र चारमा पूर्वमाओवादी केन्द्रका सदस्यले नेतृत्व लिने गरी...
काठमाण्डु, २१ मंसिर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा...
काठमाण्डु, मंसिर २१ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदुत...
काठमाण्डु, २१ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका अध्यक्ष पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले...
काठमाण्डु, २१ मंसिर – महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताएका छन् । माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव...
काठमाण्डु, २१ मंसिर – सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ ।a उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई समेट्ने छ । भूमि व्यवस्था,...
काठमाण्डु, २१ मंसिर – राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नागरिकलाई घरदैलोमा नै कानूनी सेवा प्रदान गर्ने लक्ष्यका साथ संविधानले नै प्रदत्त गरेको...