राजनीति

मनकारी सांसद ! जिल्लावासीलाई दिए पाँच वटा एम्बुलेन्स

२०७५ मंसिर २४ गते १०:४५

चरिकोट, २४ मंसिर – नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा...

सांसद दामोदर भण्डारीले गरे लोकप्रीय काम

२०७५ मंसिर २४ गते १०:१९

बैतडी, २४ मंसिर – सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा...

मानव तस्करीको आरोप लागेकी राजदूतसँग परराष्ट्रले स्पष्टीकरण लियो, शेर्पाले के भनिन् ?

२०७५ मंसिर २४ गते १०:१०

काठमाण्डु, २४ मंसिर – मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा काठमाण्डु फर्किएकी छिन् । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी हुन् । उनका सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र...

पूर्वप्रधानमन्त्रीसँग छायाँ सरकारको गुहार !

२०७५ मंसिर २३ गते १७:१७

खोटाङ, २३ मंसिर – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चालन भएका विभिन्न योजनामाथि छायाँ सरकारले आर्थिक पारदर्शीताको प्रश्न उठाएको छ । पाँच दिने अध्ययन भ्रमणका सिलसिलामा बुधबार खोटाङ आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै नगरपालिकामा प्रतिपक्षीकारुपमा गठित...

बौद्ध धर्मालम्बीले साधना मात्र गरेर हुँदैन्ः मन्त्री अधिकारी

२०७५ मंसिर २३ गते १७:०७

ललितपुर, २३ मंसिर – संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उनले सो कुरा...

संसद छलेर ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश’ राष्ट्रपतिबाट जारी

२०७५ मंसिर २३ गते १६:४९

काठमाण्डु, २३ मंसिर – कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ । गत सोमबार राति मन्त्रिपरिषद्ले सिफारिस गरेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आज राष्ट्रपतिले जारी गरेको हो । संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै विरोध भइरहेको छ...

प्रधानमन्त्री र एकनाथ ढकालविरुद्ध धर्म परिवर्तनको मुद्धा !

२०७५ मंसिर २३ गते १६:२२

काठमाण्डु, २३ मंसिर – प्रधानमन्त्री केपी ओली र पूर्व सांसद एकनाथ ढकालविरुद्ध सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेको छ । आइतबार अधिबक्ता भूपेन्द्र प्रसाद पोखरेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिन पुगे पनि सहन्यायाधिवक्ता सुर्यराज दाहालले अस्वीकार गरेका हुन् । उनले प्रधानमन्त्रीविरूद्द जाहेरी लिन...

म भारतीय राजदूत बन्न किन तयार भएँ ?

२०७५ मंसिर २३ गते १५:५७

काठमाण्डु, २३ मंसिर – भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्यले नेपाल र भारतको सीमाना खुल्ला भए पनि मन खुल्ला नभएको टिप्पणी गरेका छन् । दुई देशको सम्बन्धमा अझै पनि आशंकाहरु रहेको भन्दै उनले सम्बन्ध सुधारको एक मात्र सुत्र ‘आशंका मेट्ने र विश्वासको वातावरण बनाउने’...

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना, कुन जिल्ला कुन कार्यालय ?(नामसहित)

२०७५ मंसिर २३ गते १५:३८

हेटौँडा, २३ मंसिर – प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन् । विभिन्न मन्त्रालयगत ती कार्यालय स्थापना भएसँगै सरकारलाई बजेट कार्यान्वयनमा मद्दत पुगेको छ...

प्रदेशसभाको बैठक अनिश्चित

२०७५ मंसिर २३ गते १५:३०

धनगढी, २३ मंसिर – सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित बनेको छ । सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै प्रस्ताव दर्ता नगरेको कारण हिउँदे अधिवेशन कहिले बस्ने भन्ने टुङ्गो लाग्न नसकेको प्रदेशसभा सचिवालयका...

भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री निर्मम, भ्रष्टाचारीलाई दिए यस्तो निर्देशन

२०७५ मंसिर २३ गते १५:२७

काठमाण्डु, २३ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई...

मानवअधिकार आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२०७५ मंसिर २३ गते १५:१९

काठमाण्डु, २३ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ ९१० अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us