राजनीति

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय

२०७५ मंसिर २० गते १६:४९

काठमाण्डु, २१ मंसिर – सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ । मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको हो । बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल...

न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही गर्ने श्रममन्त्रीको चेतावनी

२०७५ मंसिर २० गते १६:४१

काठमाण्डु, २१ मंसिर – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् ।gokarna युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार...

यातायातमन्त्री खुलासा– फागुनभित्रै नेपालमा रेल चल्छ

२०७५ मंसिर २० गते १५:४८

काठमाण्डु, २० मंसिर – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ–फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ–फागुनभित्र रेल चल्ने दावी गरेका हुन् । बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका...

एनसेल लाभकर प्रकरणबारे छलफल गर्न लेखा समितिले बोलायो

२०७५ मंसिर २० गते १५:०६

काठमाण्डु, २० मंसिर – सार्वजनिक लेखा समितिले एनसेल लाभकरको असुली विवाद ब्यूँताएको छ । बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले अर्थ मन्त्रालयको राजस्व सचिव र आन्तरिक राजस्व विभागलाई शुक्रबार १२ बजे छलफलका लागि बोलाएको छ । यसअघि रुपान्तर संसदमा यसबारे छलफल भएता पनि निष्कर्ष...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, २१ तोपको सलामी दिइयाे

२०७५ मंसिर २० गते १४:२७

काठमाण्डु, २० मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले...

सरकारको नौ महीनाको गतिविधिले जनता निरास भएः कमल थापा

२०७५ मंसिर २० गते १२:५९

जनकपुरधाम, २० मङ्सिर –, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक...

अन्ततः राजदूत लक्की शेर्पामाथि सरकारको ‘एक्सन’

२०७५ मंसिर २० गते १२:३२

काठमाण्डु, २० मंसिर – अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान थालेको छ ।  मानव तस्कारमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि परराष्ट्र मन्त्रालयले अनुसन्धान सुरु भएको हो । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउने...

प्रमुख निर्वाचन आयुक्त भन्छन्– देशभर १४६ वडाध्यक्षको पद रिक्त

२०७५ मंसिर २० गते ११:२६

सप्तरी, २० मंसिर – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले देशभरका विभिन्न स्थानीय तहमा १४६ वडाध्यक्षको पद रिक्त रहेको बताएका छन् । गत वर्षको निर्वाचनपछि मुलुकभरमा करिब १४६ मुद्दा परेको र तीमध्ये ११५ वटा मुद्दा वडा अध्यक्षकै रहेको उनले बताए । निर्वाचन आयोगले राजविराजमा गरेको कार्यक्रममा...

बुद्धिजीवीहरुलाई प्रधानमन्त्रीको चेतावनीः मेराे एक जवाफले तपाईहरु थला पर्नुहुन्छ

२०७५ मंसिर २० गते ११:२१

काठमाण्डु, २० मंसिर – प्रधानमन्त्री केपी ओलीले अाफ्नाे एक जवाफले बुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै...

बाबुराम भट्टराई र कमल थापाबीच झगडा !

२०७५ मंसिर २० गते ११:१२

काठमाण्डु, २० मंसिर – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाकाे झगडा सतहमा अाएकाे छ । दुवै पार्टीका अध्यक्षहरु एकअर्काको विरोध गर्नुलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । संयोजक डा. भट्टराईले ‘राप्रपाले हिन्दू राष्ट्रका लागि...

प्रदेश नं ३ः पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित हुँदै

२०७५ मंसिर १९ गते १७:४५

हेटौंडा, १९ मङ्सिर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाण्डु महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर...

ओली सरकारमाथि ‘आज’ पार्टीले लगायो गम्भीर आरोप

२०७५ मंसिर १९ गते १७:३४

काठमाण्डु, १९ मंसिर – आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us